माओवादी केन्द्रले पदाधिकारी छान्न सकेन, बैठक भाेलि पनि बस्ने

माओवादी केन्द्रको बैठक केही दिन यता पदाधिकारी टुंगो लगाउने भन्दै निरन्तर बसिरहेको छ । यद्यपि पदाधिकारीको टुंगो भने विविध कारणवश लाग्न सकेको छैन ।

सम्बन्धित सामग्री

माओवादी केन्द्रले २० गतेका लागि बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं, १८ फागुन । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले आगामी फागुन २० गते केन्द्रीय समितिको बैठक बोलाएको छ । केन्द्रले सबै केन्द्रीय सदस्यहरुलाई २० गते बिहान ११ बजे बैठकमा उपस्थित हुन अनुरोध गरेको हो । केन्द्रीय समितिको बैठक राष्ट्रिय सभागृहमा बस्ने जनाइएको छ । माओवादी केन्द्रको बैठक पटक–पटक सर्दै आएको छ ।

माओवादी केन्द्रले बुधबार बिहान बोलायो संसदीय दलको बैठक

काठमाडौं : नेकपा (माओवादी केन्द्र) ले बुधबार बिहान १० बजे संसदीय दलको बैठक बोलाएको छ। बुधबार दिउँसो बस्ने प्रतिनिधिसभाको बैठकअघि माओवादी केन्द्रले आफ्नो संसदीय दलको बैठक डाकेको हो।पाँचदलीय सत्तारूढ गठबन्धनमा सहभागी माओवादी केन्द्रको बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ। बुधबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ। त्यसअघि माओवादीले समसामयिक राजनीतिक विषय आफ्ना सांसदलाई जानकारी दिन बैठक बोलाएको हो।प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबारको प्रतिनिधिसभा

माओवादी र एकीकृत समाजवादीले बोलाए छुट्टाछुट्टै बैठक

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पार्टी कमिटीको बैठक बोलाएका छन् । माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठक र एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएका हुन् । माओवादीले केन्द्रीय कमिटी बैठक फागुन ८ र ९ गतेलाई बोलाएको नेता देव गुरुङले बताए ।फागु ८ र ९ गते बस्ने बैठकमार्फत केन्द्रीय कमिटीलाई पूर्णता, केन्द्रीय पदाधिकारी तथा स्थायी कमिटी र पोलिटब्युरो गठन गर्ने एजेण्डा रहेका छन् । माओवादीको मंसिरमा सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनपछि विभिन्न कारणले बैठक बोलाउँदै स्थगित हुदै आएको छ ।त

माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) ले सङ्घीय संसदीय दलको बैठक बोलाएको छ । प्रमुख सचेतक देव गुरुङले भोलि (बुधबार) बिहान ८ बजे बस्ने गरी दलको बैठक बोलाएको जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा अमेरिकी सहायता परियोजना एमसिसी टेबुल गर्न जोडबल गरिरहेका बेला माओवादीले संसदीय दलको बैठक बोलाएको छ । प्रतिनिधिसभाको बैठक पनि भोलि नै बस्दै […]

एमसिसीबारे छलफल गर्न माओवादी केन्द्रले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले एमसिसीबारे छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ । केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले २८ र २९ गते बस्ने गरी बैठक बोलाइएको जानकारी दिए । यसअघि कोरोनाका कारण पटक–पटक रोकिएको बैठक यस पटक भने भौतिकरुपमै बस्न लागेको ढकालले जानकारी दिए । बैठकले पदाधिकारीको चयन, नेताहरुको कार्यविभाजन र निर्वाचनसम्बन्धी अभियान […]

माओवादी केन्द्रले बोलायो स्थायी कमिटीको बैठक

काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले स्थायी कमिटीको बैठक बोलाएको छ। पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार दिउँसो ३ बजे बस्ने गरी बैठक बोलाइएको स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले जानकारी दिए। गजुरेलका अनुसार बैठकमा पार्टीको निर्वाचन निर्देशिका, पछिल्लो समसामयिक राजनीतिक अवस्थाबारे छलफल हुने बताए। बैठकमा मन्त्रिपरिषद् विस्तार र सदनमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले गर्दै आएको अवरोध तथा सभामुखमाथिको चुनौतीका विषयमा छलफल हुने बताइएको छ। पाँच दलीय गठबन्धनको शेरबहादुर देउवा नेतृत्वको सर

मन्त्री छान्न माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं, २२ साउन । नेकपा (माओवादी केन्द्र) ले स्थायी कमिटी बैठक बोलाएको छ । आज अपरान्ह ४ बजे बस्ने बैठकमा मन्त्री छान्नेबारे निर्णय लिईने नेताहरुले जनाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्नको लागि ढिलाई भएको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग नाम मागेपछि आज दाहालले स्थायी कमिटी बैठक राखेका हुन् । त्यस्तै, आजमात्रै […]

माओवादी केन्द्रले बोलायो केन्द्रीय कमिटी बैठक

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटीको बैठक साउन २० गते बस्ने भएको छ । बुधवार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बोलाउने निर्णय गरेको हो ।  साउन २० गते बिहान ११ बजेदेखि शुरू हुने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न साउन १७ मा स्थायी कमिटी बैठक बस्ने नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।  यस्तै उनले सरकारलाई पूर्णता दिनेबारे गठबन्धनका दलहरूसँग छलफल गरेर टुंगो लगाइने बताए । ‘गठबन्धनको सरकारलाई साझा प्रतिबद्धतामार्फत् अगाडि बढाउनुपर्ने भएकाले न्यूनतम साझा कार्यक्रम तय गर्न...

माओवादी स्थायी समिति बैठक बस्दै, सरकारलाई दिएको समर्थन फिर्ता लिनसक्ने

काठमाडाैं। नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आज बस्दै छ। दिउँसो १ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषय र सत्ता समीकरणबारे छलफल हुने बताइएको छ। २३ फागुनमा सर्वोच्च अदालतको फैसलाबाट एमाले र माओवादी केन्द्र ब्युतिएपछि ओली नेतृत्वको सरकार परिवर्तन गर्न खोजिरहेको छ। यद्यपि नयाँ सरकार गठनको टुंगो नलाग्दा माओवादी केन्द्रले समर्थन फिर्ता लिएको छैन।