माओवादीले बिहीवार पदाधिकारी टुङ्गो लगाउने

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) ले भाेलि बिहीवार पार्टी पदाधिकारीको टुङ्गो लगाउने भएको छ । आज बुधवार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकमा पदाधिकारीको बारेमा छलफल भएको र बिहीवार बस्ने बैठकले पदाधिकारीको टुङ्गो लगाउने भएको हो ।  बैठकपछि सञ्चारकर्मीसँग बोल्दै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले आजको बैठकमा सङ्गठनसम्बन्धी एजेन्डामा केन्द्रित भएको बताउनुभयो । उहाँले केन्द्रीय कमिटीपछि स्थायी कमिटीले टुङ्गो लगाउनुपर्ने कुरा र केन्द्रीय कमिटीमा थप्नुपर्ने सदस्य, पोलिटब्युरोमा थप्नुपर्ने ...

सम्बन्धित सामग्री

को बन्ला कर्णालीको उपसभामुख ?

सुर्खेत । कर्णालीमा उपसभामुख चयनका लागि छलफल गरिँदैछ । तर नेकपा (माओवादी केन्द्र)को भागमा परेको उपसभामुख पदमा को उम्मेदवार बन्छन् भन्ने विषयमा अहिलेसम्म टुंगो लागेको छैन ।  नेकपा एमालेबाट नन्दा गुरुङ सभामुख बन्दा उपसभामुख पनि महिलालाई बनाइएको

कर्णालीमा माओवादीले आज दल नेता छान्दै, सर्वसम्मत गर्ने प्रयास

कर्णालीमा नेकपा (माओवादी केन्द्र)ले संसदीय दलको नेता आज छान्दै  छ । त्यसका लागि प्रदेश कमिटीको बैठक बसिरहेको छ ।  दल नेताका लागि चार जनाले दाबी पेश गरेका छन् ।  मंगलबार बसेको प्रदेश समन्वय समितिको बैठकमा रुकुम पश्चिमका राजकुमार शर्मा (आर्ट), कालिकोटका दुर्गबहादुर रावत र सुर्खेतका कृष्ण जिसी (जितेन्द्र) र विन्दमान विष्टले दल नेताका लागि दाबी पेश गरेका थिए । माओवादीका प्रदेश इञ्चार्ज कालिबहादुर मल्लले आज नै दल नेताको टुङ्गो लगाउने गरी बैठक जारी रहेको रातोपाटीलाई जानकारी दिए । उ

मन्त्रीको नाम टुङ्गो लगाउन एमालेको छलफल चल्दै

काठमाण्डाै - पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बन्नेहरुको नाम टुङ्गो लगाउन एमालेले छलफल थालेको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा नेताहरुबीच छलफल भइरहेको छ । एमालेले विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने तयारी गरे पनि निर्णय हुन बाँकी छ ।  माओवादीले नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरिसकेको छ, तर मन्त्रालयको टुङ्गो लागेको छैन ।  मन्त्रालयको भागबण्डा टुङ्गो लगाउने गठबन्धनको बैठक पनि आजै बस्दैछ । हिजो प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रचण्डले आज बेलुकी ४ बजे शपथ ...

आजै सिट बाँडफाँटको टुङ्गो लाग्छ – प्रचण्ड

अध्यक्ष प्रचण्डले बुधबारभित्र सिट बाँडफाँट टुङ्गो लगाउने गरी छलफल भइरहेको बताए । उनले भने, “सिट बाँडफाँटमा समस्या हुँदैन ।” “नेपाली कांग्रेसले एक सय, माओवादीले ६०, एकीकृत समाजवादीले २५ र जनता समाजवादीले २५ सिट दाबी गरेको छ”

माओवादीले यसरी गर्दैछ महानगरदेखि गाउँपालिकासम्मको उम्मेदवार सिफारिस

नेकपा माओवादी केन्द्रले वैशाख ३० मा तोकिएको स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाउने विशेषमा एक विशेष सर्कुलर जारी गरेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीका इन्चार्ज, अध्यक्ष र प्रदेश समितिहरूलाई सर्कुलर पठाउँदै वैशाख ५ भित्र सबै तहको उम्मेदवार सिफारिस गर्न निर्देशन दिएका छन् । जसअनुसार माओवादीले महानगर र उपमहानगर क्षेत्रबाट बढीमा ३ जना उम्मेदवारको नाम मागेको छ । सर्कुलर अनुसार प्रदेश समितिहरूले सर्वसम्मत भए एक–एक जना र नभए प्राथमिकताका क्रममा ३ जनासम्मको नाम

माओवादीको केन्द्रीय समिति बैठक प्रज्ञा भवनमा बस्ने

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्ने भएको छ । माओवादीले यही माघ २८ र २९ गते केन्द्रीय समिति बैठक बोलाएको छ ।  बैठकबाट केन्द्रीय पदाधिकारीको टुङ्गो लगाउने माओवादीले जनाएको छ । माओवादीको विधानमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव तथा एक कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी हुने व्यवस्था छ । बैठक बिहान ११ बजेदेखि सुरु हुने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जन

दल विभाजन सम्बन्धी अध्यादेश प्रतिस्थापनपछि मात्र माओवादीले मन्त्री चयन गर्ने

काठमाडौँ– नेकपा माओवादी केन्द्रले दल विभाजन सम्बन्धी अध्यादेश प्रतिस्थापनपछि मात्र पार्टीबाट मन्त्रीको नाम टुंगो लगाउने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले बिहीबारसम्म राजनीतिक दलसम्बन्धी अध्यादेशका बारेमा टुङ्गो लाग्ने र मन्त्रिपरिषद् विस्तार हुने ब्रिफिङ गरेका हुन् । बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले मन्त्रिपरिषद विस्तार बिहीबार हुने र माओवादी तर्फबाट सरकारमा […]

एकिकरणबाट पछि फर्किन सक्ने अवस्था छैन : प्रचण्ड

काठमाडौँ । नेकपा माआोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेसँगको पार्टी एकता केहि दिनमै टुङ्गो लगाउने बताएका छन् ।   एमाले र माओवादीले मजदुर दिवशको अवसरमा गरेको संयुक्त सभालाई संबोधन गर्दै प्रचण्डले वैशाख ...