काठमाडौँ – माओवादी केन्द्रले पार्टीको पदाधिकारी टुंगो लगाउने भएको छ। बुधबार बसेको स्थायी कमिटिको बैठकले पदाधिकारीसहित स्थायी कमिटि, पोलिटब्युरो, केन्द्रीय सदस्य थप्नेबारे छलफल भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। बुधबारको बैठकले करिब टुंगो लगाएको र बिहीबार बिहान बस्ने बैठकले त्यसलाई अन्तिम रुप दिने उनले जानकारी दिए। माओवादीले गत पुसमा महाधिवेशन गरे पनि अहिलेसम्म पदाधिकारी टुंगो […]