काठमाडौं – काठमाडौंको खोकनाबाट सुरु भई मकवानपुर हुँदै बाराको निजगढसम्म जोडिने द्रुत मार्ग (फास्ट ट्रयाक) को विभिन्न प्याकेजहरुको २८ अर्ब रुपैयाँको ठेक्का हुँदा ६ अर्ब रुपैयाँ ठेकेदारले लग्यो, तर वास्तविक भौतिक निर्माण कार्य भने २ प्रतिशतभन्दा कम भएको छ ।
कूल ठेक्का समयको ३५ प्रतिशत व्यतीत भइसकेको छ भने साइटमा ठेकेदा...