दुई वर्षमा अप्टिकल फाइबरको प्रगति ३५ प्रतिशत

दुई वर्षमा सक्ने भनी सुरु गरिएको मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने परियोजनाको भौतिक प्रगति दुई वर्षमा ३५ प्रतिशत मात्रै छ । तीन प्याकेजमा बाँडिएको परियोजनामध्ये पहिलो प्याकेजको मात्रै काम अघि बढेको छ । अन्य दुई परियोजनाको भौतिक प्रगति शून्य छ ।

सम्बन्धित सामग्री

कालिकोटको सडक कालोपत्रे: चार वर्षमा ३५ प्रतिशत मात्र काम

कालीकोटको रास्कोट नगरपालिकाको मूल सडक कालोपत्रे चार वर्ष बित्दा समेत आधा पनि काम हुन सकेको छैन । निर्माण सम्झौताको चार वर्ष बित्नै लाग्दा समेत ३५ प्रतिशत मात्र काम भएको छ ।

दबाबमा एसइईका विद्यार्थी : ३५ प्रतिशत अंक नल्याए फेल

एसइई नजिकिएसँगै विद्यार्थीमा पढाइको दबाब बढिरहेको छ । अझ यसपटक राष्ट्रिय परीक्षा बोर्डले नयाँ नियम लागू गर्ने निर्णय गरेसँगै विद्यार्थी थप दबाबमा छन् । विगतका वर्षमा बी ग्रेडभन्दा कमका विद्यार्थीले पनि ११...

गत आवमा सामान्य प्रशासन मन्त्रालयको खर्च ३५ प्रतिशत मात्रै

२३ साउन, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत आर्थिक वर्ष (आव) २०७९/८० मा खर्च प्रतिशत कमजोर देखिएको छ । मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईका अनुसार गत आर्थिक वर्षमा ३५ दशमलव ३७ प्रतिशत मात्रै खर्च भएको हो । मन्त्रालय र अन्तर्गतका निकाय र कार्यक्रमका लागि कायम वार्षिक बजेट ९ अर्ब १६ करोड ६ लाख […]

चौतारा रंगशालाको निर्माणकार्य तीन वर्षमा ३५ प्रतिशत मात्रै

चौतारा रंगशालाको निर्माण तीन वर्षभित्र पूरा हुनुपर्ने हो । तीन वर्षमा रंगशालाको निर्माणकार्य केवल ३५ प्रतिबत मात्र सम्पन्न भएको छ । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाको भैँसेपाटीस्थित सार्वजनिक निर्माण कार्यान्वयन...

बागमती प्रदेशमा चालु आर्थिक वर्षमा ३५ प्रतिशत खर्च

हेटौंडा । चालु आर्थिक वर्ष सकिन दुई महिना पनि बाँकी नरहँदा बाग्मती प्रदेश सरकारको खर्च जम्मा ३५ प्रतिशत भएको छ । खर्च बढाउन मन्त्रालय विभाजन गरेको भनिए पनि चालु आर्थिक बर्षको १० महिनामा प्रदेश सरकारको खर्च निराशाजनक देखिएको हो  । गत वर्षको तुलनामा चालु आर्थिक बर्षमा ६ वटा मन्त्रालय र १० जना मन्त्री थप गरिएको […]

दुई वर्षमा सक्नुपर्ने आइसिपी निर्माण डेढ वर्षमा ३५ प्रतिशत

भारतले चासो नदिँदा नेपालगन्जमा निर्माणाधीन एकीकृत जाँच चौकी (आइसिपी) निर्माणको काम सुस्त गतिमा भइरहेको छ । दुई वर्षमा सक्ने गरी नेपाल सरकारसँग सम्झौता गरी सुरु भएको काम डेढ वर्षमा ३५ प्रतिशत...

जीवन बीमा योजनामा सरकारलाई सफलता, लक्ष्यभन्दा बढी सहभागी

पछिल्लो १ वर्षमा नै जीवन बीमाको पहुँच १० प्रतिशत विन्दुले बढेको देखिएको छ । बीमा समितिबाट प्राप्त चालू आर्थिक वर्ष (आव) को पुस मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । तथ्यांकअनुसार पुस मसान्तसम्म ३५ प्रतिशत नेपालीमा बीमाको पहुँच पुगेको छ । गत आवको पुस मसान्तसम्म २४ दशमलव ८६ प्रतिशत नेपालीमा बीमाको पहुँच पुगेको थियो । सावधिक बीमा, म्यादी बीमा र वैदेशिक रोजगार म्यादी बीमामा आबद्ध जनसंख्याको आधारमा त्यस बराबरको नेपाली बीमाको दायरामा देखिएका हुन् । संख्याको आधारमा पछिल्लो १ वर्षमा ३१ लाख ५७ हजार ८६९ जना नेपाली बीमाक...

३५ प्रतिशत नेपालीमा पुग्यो जीवन बीमा

काठमाडौं, फागुन ३ । पछिल्लो १ वर्षमा नै जीवन बीमाको पहुँच १० प्रतिशत विन्दुले बढेको देखिएको छ । बीमा समितिबाट प्राप्त चालू आर्थिक वर्ष (आव) को पुस मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । तथ्यांकअनुसार पुस मसान्तसम्म ३५ प्रतिशत नेपालीमा बीमाको पहुँच पुगेको छ । गत आवको पुस मसान्तसम्म २४ दशमलव ८६ प्रतिशत नेपालीमा बीमाको पहुँच […]

पाँच महिनामा चार खर्ब राजस्व

सरकारले चालू आर्थिक वर्ष २०७८/०७९ को पहिलो पाँच महिनामा झण्डै ३५ प्रतिशत राजस्व संकलन गरेको छ । सरकाले चालू आर्थिक वर्षमा ११ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा मंसिर मसान्तसम्ममा चार खर्ब १२ अर्ब रुपैयाँ राजस्व संकलन गरेको हो । जुन सरकारले लिएको लक्ष्यको ३४.९३ प्रतिशत रहेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ […]

पर्वत-बागलुङ्ग जोड्ने कालीगण्डकी पुल: ५ वर्षमा ३५ प्रतिशत काम सकियो

नेपाल समाचारपत्र, पर्वत । गण्डकी प्रदेशको राजधानी पोखरा पुग्न पुष्पलाल(मध्यपहाडी) लोकमार्गको बैकल्पिक सडकको रुपमा निर्माण शुरु गरिएको कालीगण्डकी पुलको निर्माण शुरु भएको ५ बर्षमा ३५ प्रतिशत मात्रै काम सकिएको छ । पर्वतको फलेबास नगरपालिका र बागलुङ्गको जैमिनी नगरपालिका जोड्न कुस्मीशेरामा २०७३ असोजबाट निर्माण शुरु गरिएको मोटरेबल पुलको ३५ प्रतिशत मात्रै काम सकिएको हो । मध्यपहाडी […]