एक दशकदेखि पुल अधुरै

दमौली, १६ साउन । एक दशक वित्दा पनि मुग्लिन नारायणगढ खण्डको वैकल्पिक मार्गका रुपमा विकास गर्न लागिएको बुद्धसिंह मार्गअन्तर्गत घुमाउनेमा निर्माण गर्न लागिएको पक्की पुल अधुरै छ । दश वर्षको अवधिमा ३५ प्रतिशत मात्र काम सकिएको छ । तनहुँ र चितवन जोड्न त्रिशूली नदीमाथि घुमाउनेमा पुल निर्माण थालिएकामा दश वर्षको अवधिमा भौतिक प्रगति ३५ प्रतिशत […]

सम्बन्धित सामग्री

हुलाकी राजमार्गको पुल अधुरै

हुलाकी राजमार्गअन्तर्गत राजविराज–कन्चनपुर जोड्ने सप्तरीको अग्निसाइरकृष्ण सवरण गाउँपालिका–४ बनौलीस्थित कालिया खोलाको पुल अधुरै छ।

हुम्लाको उत्तरी नाम्खामा पुल निर्माणमा ढिलासुस्ती

सिमकोट, १५ वैशाख । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका विभिन्न खोलामा २०७४ सालमा निर्माण सम्झौता भएका चार पक्की पुल हालसम्म अधुरै छन् । ठेकेदारको लापरवाहीले पक्की पुल समयमै निर्माण हुन नसकेका हुन् । पाँच वर्ष बितिसक्दा पनि हेप्का, तागु, सल्ली र याङगार खोलाका पुल अधुरै छन् । यी स्थानमा पुरानै काठको पुल निर्माण गरेर जोखिम मोल्दै […]

आठ वर्षदेखि पुल अधुरै

बैतडीको पाटन नगरपालिका क्षेत्रमा दुई वटा पुल सम्झौता भएको ८ वर्षसम्म पनि पूरा भएका छैनन् । सम्झौताको दुई वर्षभित्र पूरा भइसक्नुपर्ने पुलको पटकपटक म्याद थपेर पनि निर्माण हुन सकेको छैन ।

एघार वर्षदेखि पुल अधुरै

तमोर नदीको लुबुघाटमा मोटरेवल पुल बन्न थालेपछि स्यावरुम्बाका याम बुढाथोकी तटीय क्षेत्रमा रहेको जग्गामा घर बनाएर बसे । पुल निर्माणका लागि खटिने कामदार तथा लुबुघाटमै रहेको झोलुङ्गे पुल हुँदै पाँचथर–तेह्रथुम गर्ने बटुवालाई लक्ष्य गरी उनले पसल र होटेल पनि खोले । पुल निर्माण  भएपछि दुई जिल्ला ओहोरदोहोर गर्नेको सङ्ख्या झनै बढेर लुबुघाटमा मानवीय गतिविधि बढ्ने र आफ्नो व्यवसायमार्फत आर्थिक कारोबार राम्रो हुने बुढाथोकीको अपेक्षा थियो । नाबालक छोरो लिएर स्यावरुम्बाबाट लुबुघाट बसाई सरेका बुढा

१२ वर्षदेखि पुल अधुरै

कान्द्रा नदी वारपार गर्न बनाएको काठेपुल गत साताको बाढीले बगायो । स्थानीयले अहिले डुंगाबाट तारउतार गर्छन् । भजनी नगरपालिकाले स्थानीयको डुंगाबाट आउजाउ गर्न डुंगा सञ्चालनको ठेक्का दिने गरेको छ । स्थानीय भीम विकले चालु वर्षको ठेक्का लिएका छन् । उनी हिउँदमा पानी थोरै हुने भएकोले काठेपुल (साँघु ) हाल्छन् । बर्खामा डुंगा चलाएर वारपार गराउँछन् ।

एघार वर्षदेखि पुल अधुरै

कैलालीको भजनी नगरपालिकाको लालबोझी र भजनीलाई जोड्ने कान्द्र्रा नदीमा पुल निर्माणको ठेक्का भएको एघार वर्ष बिते पनि निर्माण पूरा भएको छैन । उक्त पुल निर्माणको काम सम्पन्न नहुँदा यहाँका स्थानीय बर्खामा डुंगामा र हिउँदमा काठेपुल बनाएर नदी तर्न बाध्य छन् ।

पेस्की लिए पनि पुल अधुरै

पर्साको धोबीनी गाउँपालिका–१ घोरदाउरा टोलस्थित ओरिया खोलामा झोलुंगे पुल निर्माणका लागि उपभोक्ता समितिले दुई पटक गरी ४४ लाख रुपैयाँ पेश्की लिइसकेको छ । ३ वर्षअगाडि नै पेस्की लिए पनि हालसम्म दुइटा अधुरो पिलर मात्र निर्माण भएको छ ।

पप्पुले बकैयामा बनाएको पुलः निर्माण पूरा नहुँदै भत्किने अवस्थामा

चार वर्ष पहिले नै निर्माण सम्पन्न भइसक्नु पर्ने बकैया नदीको एउटा पुल अधुरै अवस्थामा जीर्ण बन्न पुगेको छ । रौतहट सदरमुकाम गौर नगरपालिका र ईशनाथ नगरपालिकालाई जोड्ने बकैया नदीमा निर्माणाधीन पुल अधुरै अवस्थामा जीर्ण बन्न पुगेको हो ।...

ठेकेदार र कर्मचारीको लापरबाहीले पुल अधुरै - Naya Patrika

डोटीमा कर्ण चन्द, बाजुरामा गगन अयडी ठेकेदार र सरकारी निकायको लापरबाहीले डोटी र बाजुराका विभिन्न नदीमा निर्माणाधीन पुलहरू अधुरै रहेका छन् । दुई वर्षभित्र बनाउनुपर्ने करोडौँका पुलहरू आठ वर्ष बितिसक्दा पनि...पूरा पढ्नुहोस् »