ठेक्काको म्याद सकियो बनेन ट्रमा सेन्टर

लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको प्रादेशिक ट्रमा सेन्टर ठेक्का सम्झौताको म्याद सकिँदासम्म भौतिक निर्माणको काम आधा पनि हुन सकेको छैन । हालसम्म करिब ३५ प्रतिशत भौतिक प्रगति भएको साइट हेरिरहेका इन्जिनियर रोशन अधिकारी बताउँछन् । चार तलाको मुख्य भवनसहित एक तले डाक्टर क्वाटर, दुई तले चिकित्सक क्वाटर, चमेना गृहसहित शौचालय निर्माणको कामसँगै सुरु […]