सुरुङमार्गको निर्माण करिब ५० प्रतिशत

निर्माणाधिन काठमाडौं धादिङ जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्गको समग्रमा आयोजनाको कुल प्रगति ४८.५ प्रतिशत पुगेको छ ।आयोजनाले केही दिनअघि प्रगती विवरण सार्वजनिक गर्दै भनेको छ, “काठमाडौं र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग १ हजार १ सय ६ मिटर र निकासी सुरुङमार्गको १३ सय ८४ मिटर सुरुङ खन्ने काम पूरा भएको छ ।” आयोजनाको भौतिक प्रगति ३५ प्रतिशत पुगेको […]

सम्बन्धित सामग्री

आकासे पानिको भरमा ५० प्रतिशत धान रोपाई

हिजो राष्ट्रिय धान दिवस मुगुमा बिभिन्न कार्याक्रम गरी धान दिवस मनाईएका हुन् । मुगुको चार भेग मध्य धान उत्पादन हुर्ने खत्याड, सोरु र गम भेगका विभिन्न क्षेत्रमा धान रोपाइँ भइरहेका छन् । असार मध्य सम्म जिल्ला भरीमा करिब ५० प्रतिशत धान रोपाइँ भएको छ । जिल्लामा फरक–फरक हावापानीका कारण समयमा आकासे पानी नआउँदा जेठको पहिलो […]

प्रदेश र स्थानीय तहमा दिने अनुदानमा ५० प्रतिशत कटौती

काठमाडौं । सरकारले प्रदेश र सथानीय तहलाई पठाउने वित्तीय समानीकरण अनुदानको तेस्रो किस्तामा ५० प्रतिशत कटौती गरेको छ । सरकारी वित्तमा बढ्दो दबावका कारण संघीय सरकारले करिब ४६ अर्ब रुपैयाँ पठाउने पर्नेमा २३ अर्ब अब रुपैयाँ कटौती गरेर अब २३ अर्ब १३ करोड ५९ लाख रुपैयाँ मात्र पठाउने छ । गत मंगलबार बसेको मन्त्रिपरिषद्ले बैठकले […]

म्याग्दीको रेलेखोला जलविद्युत् : एक वर्षमै ५० प्रतिशत काम पूरा

म्याग्दी : उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माणाधीन ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाको ५० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको छ। यो आयोजनाको काम एक वर्षमै ५० प्रतिशतभन्दा बढी पूरा भएको हो।अन्नपूर्ण हिमालको फेदीबाट बग्ने रेलेखोलाको पानी उपयोग गरी निर्माण भइरहेको यस आयोजनाको निर्माण करिब ५० प्रतिशत पुरा भएको निर्माण कम्पनीले जनाएको छ। हिमकन्सल्ट प्रालिले नदीको बहावमा आधारित रन अफ रिभर मोडलमा ‘पाइप प्रोजेक्ट’ मार्फत यस आयोजनालाई निर्माण गर्न ल

प्लस टु परीक्षा दिएका विद्यार्थीलाई अन्नपूर्ण केबुलकारमा ५० प्रतिशत छुट

अन्नपूर्ण केबुलकारले प्लस टु दिई बसेका छात्रछात्राहरूलाई केबुलकार टिकटमा ५० प्रतिशत छुट प्रदान गर्ने भएको छ । यस छुट लिनको लागि विद्यार्थीले यस वर्ष प्लस टु परीक्षामा सामेल भएको परीक्षा प्रवेश पत्र अनिवार्य देखाउनु पर्नेछ । यो योजना २६ जेठ २०७९ देखि ३ असार २०७९ सम्म लागु हुनेछ । पोखराको सेदी बगरदेखि सराङकोटसम्म सञ्चालनमा रहेको यस केबुलकारमार्फत करिब १० मिनेटमा सेदीदेखि सराङकोट पुग्न सकिने छ ।

कोरोना संक्रमण अध्ययन : ५० प्रतिशत नेपालीमा एन्टिबडी विकसित

काठमाडौं :  सरकारले केही महिनाअघि गरेको अध्ययनले करिब ५० प्रतिशत नेपालीमा कोरोनाविरुद्ध एन्टिबडी विकास भएको पाइएको छ। अध्ययनमा कोरोना भाइरस संक्रमण भएर वा खोप लगाइसकेका ५० प्रतिशत नेपालीको शरीरमा कोरोनाविरुद्ध एन्टिबडी विकसित भएको देखिएको हो।केही महिनाअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विश्व स्वास्थ्य संगठन र सेन्टर फर डायनामिक नेपाल मिलेर गरेको समुदायमा आधारित सर्वेक्षणको नतिजाले एन्टिबडी विकास भएको देखाएको हो। ७७ जिल्लामा नै गएर वैज्ञानिक आधारमा करिब ३ करोड नेपालीको प्रत

अमेरिकाका करिब आधा वयस्कले भ्याक्सिनको पूरा डोज लगाए

एजेन्सी। अमेरिकाका करिब ५० प्रतिशत वयस्कले भ्याक्सिनको दुवै डोज लगाएका छन्। ह्वाइट हाउसले मंगलबार यो तथ्यांक सार्वजनिक गरेको हो। राष्ट्रपति जो बाइडेनले जुलाई ४ सम्ममा कम्तीमा ७० प्रतिशत वयस्कलाई पहिलो डोज खोप लगाइसक्ने लक्ष्य लिएको बताएका छन्। अमेरिकामा संक्रमण कम हुनुका साथै कोरोनाका कारण मृत्यु हुने क्रममा घटेको छ। अमेरिकामा तीनखाले भ्याक्सिन उपलब्ध छ।

अमेरिकाका करिब आधा वयस्कले भ्याक्सिनको पूरा डोज लगाए

एजेन्सी। अमेरिकाका करिब ५० प्रतिशत वयस्कले भ्याक्सिनको दुवै डोज लगाएका छन्। ह्वाइट हाउसले मंगलबार यो तथ्यांक सार्वजनिक गरेको हो। राष्ट्रपति जो बाइडेनले जुलाई ४ सम्ममा कम्तीमा ७० प्रतिशत वयस्कलाई पहिलो डोज खोप लगाइसक्ने लक्ष्य लिएको बताएका छन्। अमेरिकामा संक्रमण कम हुनुका साथै कोरोनाका कारण मृत्यु हुने क्रममा घटेको छ। अमेरिकामा तीनखाले भ्याक्सिन उपलब्ध छ।

निषेधाज्ञाले ५० प्रतिशत उद्योग कलकारखानाको उत्पादन प्रभावित

निषेधाज्ञाका कारण करिब ५० प्रतिशत उद्योग तथा कलकारखाना प्रभावित हुन पुगेका छन् । सरकारले बुधबारदेखि लागू हुनेगरी उपत्यकासहित २३ जिल्लामा निषेधाज्ञा लागू गरेसँगै अत्यावश्यक बाहेकका प्रायः सबै उद्योग प्रभावित हुन पुगेका छन् ।यस्तो प्रभाव मुलुकभित्र सञ्चालित झण्डै साढे ८ हजार उद्योगमध्ये ४ देखि ५ हजारमा परेको आँकलन गरिएको नेपाल उद्योग परिसङ्घ (सीएनआई) ले बताएको छ ।उद्योग परिसङ्घका अध्यक्ष सतिषकुमार मोरले भने, ‘निषेधाज्ञाको प्रभाव यतिखेर मुलुकका साना तथा मझौला लघु उद्योगदेखि ठूला उत्पादनका उद्