टुरिष्टको आरोप लागेपछि राजेन्द्र महतोले भने-जनकपुरमा घर किन्छु

१८ मंसिर, जनकपुर । टुरिष्ट (बाहरिया) उम्मेदवारको आरोप लागेपछि धनुषा ३ मा राजपा उम्मेदवार राजेन्द्र महतोले जनकपुरमा घर किन्ने घोषणा गरेका छन् । आफू भाग्न नभई मधेस विरोधीलाई भगाउन आएको भन्दै उनले जनकपुरमा मधेस भवन बनाउने बताए । जनकपुरमा सोमबार पत्रकार सम्मेलन गरी मधेसी गठबन्धनका उम्मेदवार महतोले यो चुनावले (विमेलेन्द) निधिको शासन …

सम्बन्धित सामग्री

मिटरव्याजीको आरोप लगाउँदै नेकपाद्वारा बिर्तामोडका बिमलीको घर कब्जा

झापा– मिटरव्याजीको आरोप लगाउँदै झापा बिर्तामोडका नवराज बिमलीको घर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कब्जा गरेको छ। पार्टीका नेता तथा कार्यकर्ताले बिर्तामोडमा प्रदर्शन गर्दै बिमलीको घर कब्जा गरेका हुन्। नेकपाका मेची ब्यूरो इञ्चार्ज सुमनसिंहको नेतृत्वमा भेला भएका नेता कार्यकर्ताहरूले विमलीको घरमा कालो ब्यानर राख्दै कब्जामा लिएको घोषणा गरेका हुन्। विमलीले सयौं जनतालाई घरबारविहीन […]

नगर विकास समितिको जग्गामा नेताको घर, ‘ड्राफ्ट’ गरिएकाे पत्र अलपत्र !

कांग्रेसका नेता जानकीलाल बस्नेतले लमही नगर विकास समितिको जग्गामा घर बनाएको आरोप लागेको छ।  गर विकास समितिको चैलाही २ च कित्ता नम्बर ५९७ को जग्गा मिचेर बस्नेतले घर बनाएको आरोप लागेपछि...

ग्राण्डीका चिकित्सक चौधरीमाथि श्रीमतीलाई काठमाडौंमा घर माग्दै यातना दिएको आरोप

काठमाडौं, २७ कात्तिक । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत डा. पंकज चौधरीमाथि श्रीमती नेहा चौधरीलाई दाईजोमा काठमाडौंमा घर माग्दै यातना दिएको आरोप लागेको छ । ग्राण्डीमा कार्यरत चौधरीले आफूलाई पटकपटक कुटपिट गरेर यातना दिने गरेको उनकी श्रीमती नेता चौधरीले आरोप लगाएकी हुन् । आफूलाई श्रीमान डा. चौधरीसहित सासू र नन्दहरुले घरमा गाली र अभद्र व्यवहार गर्ने […]

सन्दीप लामिछानेमाथि बलात्कारको आरोप लगाउने किशोरी को हुन्

काठमाडौं, २२ भाद्र । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने समस्यामा परेका छन् । क्रिकेट खेल्न विदेशमा रहेकै अवस्थामा उनीविरुद्ध बलात्कारको आरोप लागेको छ । प्रहरीमा उजूरी समेत दर्ता भइसकेको छ । सन्दीपविरुद्ध आरोप लगाउने किशोरी १७ वर्षकी छिन् । नुवाकोट स्थायी घर भएकी किशोरी बागबजारस्थित कलेजमा अध्ययनरत छिन् । उनी सन्दीप लामिछानेसँग नजिक […]

बलात्कार आरोप लागेका क्याम्पस प्रमुख कारागार चलान

बैतडी : बलात्कारको आरोप लागेका बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीलाई कारागार चलान गरिएको छ। जिल्ला अदालतले नेगीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको बैतडीका प्रहरी प्रमुख डिएसपी (प्रहरी नायव उपरीक्षक) प्रेमबहादुर शाहीले जानकारी दिए।कैलाली घर भइ बैतडीको पुर्चौंडीमा ज्याला मजदुरी गर्दै आएकी एक महिलामाथि क्याम्पस प्रमुख नेगीले बलात्कार गरेको आरोप लागेको छ। गत असार २० गते पानी माग्ने निहुँमा महिलामाथि नेगीले बलात्कार गरेको आरोप लागेको हो।आफूमाथि जबरजस

बलात्कारको आरोप लागेका क्याम्पस प्रमुख प्रहरी नियन्त्रणमा

बैतडी : बलात्कारको आरोप लागेका बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगी प्रहरी नियन्त्रणमा रहेका छन्।कैलाली घर भइ बैतडीको पुर्चौंडीमा ज्याला मजदुरी गर्दै आएकी एक महिलामाथि क्याम्पस प्रमुख नेगीले बलात्कार गरेको आरोप लागेको छ। यही असार २० गते पानी माग्ने निहुँमा नेगीले महिलाको बलात्कार गरेको आरोप लागेको हो।आरोप लागेपछि नेगी आज आफैँ जिल्ला प्रहरी कार्यालय पुगेका हुन्। नियन्त्रणमा रहेका नेगीमाथि थप अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रवक्ता रहेका प्रहरी निरीक्षक लोकराज जोशी

इमरान लागू औषध दुर्व्यसनी भएको आरोप

पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त पञ्जाबका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि गम्भीर आरोप लगाएका छन् । तरारले खान लागू औषध दुर्व्यसनी भएको आरोप लगाएका हुन् ।उनले भने, ‘इमरान खान सुरुदेखि दुर्व्यसनी हुन् । सरकारलाई थाहा छ कि उनको भव्य घर बनीगालामा लागू औषध कसले पुर्‍याउँछ । चरेस र कोकिन बिना इमरान दुई घण्टा पनि बस्न सक्दैनन् ।’इमरानमाथि लागू औषध प्रयोग गरेको आरोप लागेको यो पहिलोपटक भने होइन । यसअघि सन् २०२० मा पाकिस्तानका पूर्व तीव्र गतिका बलर सरफराज नवाजले सा

कराँते प्रशिक्षकले किशोरी ‘बलात्कार’ गरेको आरोप

काठमाडौँको सतुंगलमा कराँते सिकाउने ‘गुरु’ले आफूसँग कराँते सिक्ने किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ । सतुंगल डोजोमा कराँते सिकाउने ३५ वर्षीय सागर शाहीले बलात्कार गरेको आरोप लगाउँदै पीडित परिवारले प्रहरीमा उजुर गरेका छन् । कैलालीको घोडाघोडी नगरपालिका–१० सुख्खड घर भएका शाहीले २०७८ भदौमा १६ वर्षीया किशोरीलाई सतुंगलमा बलात्कार गरेका हुन् । प्रशिक्षक शाही बिरुद्ध कालिमाटी स्थित महिला सेलमा उजुरी परेको र त्यसबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (ए

‘घर भाँडेको’ आरोप लगाउँदै उदयपुरमा किशोरीको हत्या

उदयपुरको त्रियुगा नगरपालिका–१ राजदेवी सामूदायिक बनमा मृत फेला परेकी १६ वर्षिया कृशला चौधरीको हत्या भएको खुलासा भएको छ । हत्या आरोपमा उदयपुर प्रहरीले दुईजना युवालाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका–१ घर भएका २७ वर्षीय उचितलाल सदा र २३ वर्षीय विषे सदा छन् । त्रियुगा नगरपलिका–६  घर भएकी कृशला चौधरीको साउन १३ मा बेपत्ता भएकी थिइन् । साउन १९ मा शव फेला परेपछि घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको थियो ।साउन २० मा मृतकका बुवा प्रेम

८ लाख घुस रकम फालेर भागेका आरोपी पालिका अध्यक्ष राउत ३ महिनापछि घर फर्किए

घुस रकम फालेर फरार भएको आरोप लागेका धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत घर फर्केका छन्