सन्दीप लामिछानेमाथि बलात्कारको आरोप लगाउने किशोरी को हुन्

काठमाडौं, २२ भाद्र । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने समस्यामा परेका छन् । क्रिकेट खेल्न विदेशमा रहेकै अवस्थामा उनीविरुद्ध बलात्कारको आरोप लागेको छ । प्रहरीमा उजूरी समेत दर्ता भइसकेको छ । सन्दीपविरुद्ध आरोप लगाउने किशोरी १७ वर्षकी छिन् । नुवाकोट स्थायी घर भएकी किशोरी बागबजारस्थित कलेजमा अध्ययनरत छिन् । उनी सन्दीप लामिछानेसँग नजिक […]

सम्बन्धित सामग्री

सन्दीप छुटाउने अदालतको आदेशमा शर्तै-शर्त  (पूर्ण पाठसहित)

काठमाडौँ- एक किशोरी बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेशलाई उच्च अदालत पाटनले बिहीबार बदर गर्दै सन्दीपलाई धरौटीमा छोड्ने निर्णय गरेको छ। सन्दीपलाई २० लाख रुपैयाँ लिएर धरौटीमा छोड्ने निर्णय गर्दा अदालते सन्दीपलाई शर्तै शर्त राखेको छ।   यस्तो छ सन्दीपलाई अदालतले राखेको शर्त […]

सन्दीपलाई थप दुई दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं : नाबालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको अनुसन्धान गर्न अदालतले थप दुई दिनको म्याद दिएको छ। सन्दीपविरुद्ध प्रहरीले यसअघि तीन पटकसम्म सात दिन, पाँच दिन र चार दिनको म्याद थप गरेको थियो। सन्दीप यतिखेर महानगरीय प्रहरी वृत्त गौशालामा छन्। प्रहरीले कानुनतः कुनै पनि अभियुक्तलाई अनुसन्धानको क्रममा केस…

इजलासमा सन्दीपको दाबी : जाहेरवाला नाबालिग होइनन्

२४ असोज, काठमाडौं । प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेले आफूविरुद्ध बलात्कारको आरोप लगाएकी किशोरी नाबालिग नभएको दाबी गरेका छन् । २० असोजमा पक्राउ परेका क्रिकेटर लामिछानेलाई प्रहरीले म्याद थपका लागि सोमबार जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराएको थियो । त्यसक्रममा न्यायाधीशले सन्दीपलाई घटनाबारे सोधेका थिए । त्यसक्रममा लामिछानेले जाहेरवालाकै आग्रहमा भेटेको र उनी नाबालिग नभएको दाबी […]

सन्दीप लामिछाने पक्राउ

काठमाडाैँ – राष्ट्रिय क्रिकेट टोली(क्यान) का पूर्वकप्तान सन्दीप लामिछानेले बिहीबार पक्राउ परेका छन् । नाबालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर लामिछाने आज बिहीबार त्रिभुवन विमानस्थलमा अवतरण गरे लगत्तै पक्राउ परेका हुन् । गत भदौ ५ गते राति १७ वर्षीया नाबालिग किशोरीसँग होटलमा सँगै बिताएपछि भदौ ६ गते सन्दीप नैरोबी उडेका थिए । प्रहरीका अनुसार ती […]

सन्दीप आउने भनिएको जहाज मौसमका कारण आकाशमै होल्ड

काठमाडौँ – नाबालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने आउने भनिएको कतार एयरवेजको जहाज त्रिभुवन विमानस्थलमा अवतरण हुन नसकेपछि ओभरसुट गरिएको छ। खराब मौसमका कारण कतार एयरवेजको उक्त जहाज अवतरण गर्न नसकी ओभरसुट गरिएको हो। क्यूटीआर ६४८ कलसाइन भएको उक्त जहाज अहिले काठमाडौँको आकाशमा होल्ड गरिएको छ। क्रिकेटर लामिछानेले बिहीबार बिहान काठमाडौँ अवतरण गर्ने जानकारी […]

सन्दीप लामिछानेविरुद्ध डिफ्युजन नोटिस जारी, अब अन्य देशका प्रहरीको पनि खोजीमा

काठमाडौं : नाबालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेट खेलाडी सन्दीप लामिछाने विरुद्ध प्रहरीले डिफ्युजन नोटिस जारी गरेको छ। बलात्कारको आरोप लागेपछि विदेशबाटै बेपत्ता भएका उनले सोसल मिडियाबाट 'राष्ट्रवादी कार्ड' प्रयोग गर्दै नेपाल आउने जानकारी दिएका थिए। हिजोमात्र फेसबुकमा सक्रिय देखिएका नेपाली क्रिकेट टीमका निलम्बित क्याप्टेन सन्दीप विरुद्ध नेपाल प्रहरीको इन्टरपोल शाखाले नोटिस जारी…

निर्दोष छु, सीपीएल छाडेर नेपाल फर्किँदैछु : सन्दीप

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले जारी सीपीएल छाडेर केही दिनमै स्वदेश फर्किने बताएका छन्।शुक्रवार बिहान फेसबुकमा स्टाटस लेख्दै आफूमाथि लागेको आरोप निराधार भएको भन्दै कानूनी लडाइँ लड्न तयार रहेको प्रतिक्रिया दिएका छन्।उनले आफू निर्दोष रहेको र कानूनले आफूलाई न्याय दिने विश्वास व्यक्त गरेका छन्।सन्दीप सीपीएलको सिलसिलामा वेष्ट इन्डिजमा छन्। किशोरी बलात्कारको आरोप लागेपछि उनले पहिलोपटक मुख खोलेका हुन्।गत मंगलबार १७ वर्षीया किशोरीले बलात्कारको आरोप लगाएप

करातेका दुई प्रशिक्षकमाथि सामुहिक बलात्कारको आरोप

काठमाडौं, १० साउन । करातेका दुई प्रशिक्षक किशोरीमाथि सामुहिक बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् । १९ वर्षीया किशोरी बलात्कारको अभियोगमा प्रशिक्षकहरु सुरज स्वेदी र विनोद राउतलाई प्रहरीले पक्राउ गरेको हो । राउत राष्ट्रिय खेलकुद परिषद मोरङका प्रशिक्षक हुन् भने सुवेदी संखुवासभाका प्रशिक्षक हुन् । पीडित किशोरीले आफुलाई होटलमा लगेर सामुहिक बलात्कार गरेको उनीहरुमाथि आरोप […]

मनोज पाण्डेद्धारा बलात्कारको आरोप अस्वीकार

काठमाडौं, १२ जेठ । किशोरी बलात्कारको अभियोगमा पक्राउ परेका मनोज पाण्डेसँग मंगलबार प्रहरी र सरकारी वकिलले बयान लिएको छ । बयानको क्रममा पाण्डेले किशोरीलाई आफुले केही नगरेको बताएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृत र जिल्ला सरकार वकिल कार्यालयका प्रतिनिधिले पाण्डेसँग लिएको बयानमा उनले आफुमाथि किशोरीले लगाएको आरोप अस्वीकार गरेका हुन् । किशोरीले […]