ग्राण्डीका चिकित्सक चौधरीमाथि श्रीमतीलाई काठमाडौंमा घर माग्दै यातना दिएको आरोप

काठमाडौं, २७ कात्तिक । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत डा. पंकज चौधरीमाथि श्रीमती नेहा चौधरीलाई दाईजोमा काठमाडौंमा घर माग्दै यातना दिएको आरोप लागेको छ । ग्राण्डीमा कार्यरत चौधरीले आफूलाई पटकपटक कुटपिट गरेर यातना दिने गरेको उनकी श्रीमती नेता चौधरीले आरोप लगाएकी हुन् । आफूलाई श्रीमान डा. चौधरीसहित सासू र नन्दहरुले घरमा गाली र अभद्र व्यवहार गर्ने […]