मिटरव्याजीको आरोप लगाउँदै नेकपाद्वारा बिर्तामोडका बिमलीको घर कब्जा

झापा– मिटरव्याजीको आरोप लगाउँदै झापा बिर्तामोडका नवराज बिमलीको घर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कब्जा गरेको छ। पार्टीका नेता तथा कार्यकर्ताले बिर्तामोडमा प्रदर्शन गर्दै बिमलीको घर कब्जा गरेका हुन्। नेकपाका मेची ब्यूरो इञ्चार्ज सुमनसिंहको नेतृत्वमा भेला भएका नेता कार्यकर्ताहरूले विमलीको घरमा कालो ब्यानर राख्दै कब्जामा लिएको घोषणा गरेका हुन्। विमलीले सयौं जनतालाई घरबारविहीन […]

सम्बन्धित सामग्री

बलात्कार आरोप लागेका निवर्तमान क्याम्पस प्रमुख नेगी आफैंले दिए गिरफ्तारी

एक मजदुर महिलामाथि बलात्कारको आरोप लागेका पुरचौंडी बहुमुखी क्याम्पसका निवर्तमान प्रमुख राजेन्द्र नेगी आफैं जिल्ला प्रहरी कार्यालय बैतडीमा उपस्थित भएका छन्। गत असार २९ गते उनीबिरुद्ध बलात्कारको आरोप लगाउँदै कैलाली घर...

मुस्लिमलाई निशाना बनाउदै भारतीय सुरक्षा फौज

नयाँ दिल्ली । भारतमा पैगम्बर मोहम्मदको ’boutमा अपमानजनक टिप्पणीको कारण उत्पन्न दंगामा संलग्न रहेको आरोप लगाउँदै सुरक्षाकर्मीले केही मुस्लिम व्यक्तित्वहरूको घर ध्वस्त पारेको छ । सत्तारुढ भाजपाका दुई प्रमुख सदस्यहरूले इस्लाम विरोधी टिप्पणी गरेपछि मुस्लिमहरूले विरोध प्रदर्शन गरिरहेका छन् । आन्दोलनमा संलग्न तीन सयभन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ । भाजपा प्रवक्ता नुपुर शर्माले एक […] The post मुस्लिमलाई निशाना बनाउदै भारतीय सुरक्षा फौज appeared first on राजधानी राष्ट्रिय दैनिक.

मुस्लिमलाई निशाना बनाउदै भारतीय सुरक्षा फौज

भारतमा पैगम्बर मोहम्मदको बारेमा अपमानजनक टिप्पणीको कारण उत्पन्न दंगामा संलग्न रहेको आरोप लगाउँदै  सुरक्षाकर्मीले केही मुस्लिम व्यक्तित्वहरूको घर ध्वस्त पारेको छ । सत्तारुढ भाजपाका दुई प्रमुख सदस्यहरूले इस्लाम विरोधी टिप्पणी गरेपछि मुस्लिमहरूले विरोध प्रदर्शन गरिरहेका छन् ।  आन्दोलनमा संलग्न तीन सयभन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ । भाजपा प्रवक्ता नुपुर शर्माले एक टिभी बहसको क्रममा मोहम्मदका बारेमा अपमानजनक टिप्पणी गरेकी थिइन् । उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आ

जब वडाध्यक्ष फोहोर लिएर नगरप्रमुखकाे घर पुगे…

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले फोहोर व्यवस्थापनमा ध्यान नदिएको भन्दै जनप्रतिनिधिहरूले नगर प्रमुखको घर अगाडी फोहोर थुपारेर विरोध जनाएका छन् । फोहोर थुपार्नेमा अधिकांश वडाध्यक्षहरु नै रहेका थिए । हिन्दुहरुको प्रमुख पर्व तिहार नजिकिए पनि उपमहानगर भित्रको फोहोर व्यवस्थापन नगरिएको आरोप लगाउँदै जनकपुरधाम उपमहानगरकै केही वडाध्यक्षहरूले नै जनकपुरधाम ४ स्थित नगरप्रमुख लालकिशोर शाहको घर अगाडी थुपारेका […] The post जब वडाध्यक्ष फोहोर लिएर नगरप्रमुखकाे घर पुगे… appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कराँते प्रशिक्षकले किशोरी ‘बलात्कार’ गरेको आरोप

काठमाडौँको सतुंगलमा कराँते सिकाउने ‘गुरु’ले आफूसँग कराँते सिक्ने किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ । सतुंगल डोजोमा कराँते सिकाउने ३५ वर्षीय सागर शाहीले बलात्कार गरेको आरोप लगाउँदै पीडित परिवारले प्रहरीमा उजुर गरेका छन् । कैलालीको घोडाघोडी नगरपालिका–१० सुख्खड घर भएका शाहीले २०७८ भदौमा १६ वर्षीया किशोरीलाई सतुंगलमा बलात्कार गरेका हुन् । प्रशिक्षक शाही बिरुद्ध कालिमाटी स्थित महिला सेलमा उजुरी परेको र त्यसबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (ए

जसपाले ४ वर्षदेखि घरभाडा भुक्तानी नगरेको भन्दै घरधनीले गुहारे स्थानीय प्रशासन

जनता समाजवादी पार्टी (जसपा) नेपालको पर्सा जिल्ला समितिले करिब चार वर्षदेखि कार्यालय प्रयोजनका लागि लिएको घरको भाडा भुक्तानी नगरेको आरोप लगाउँदै घरबेटीले स्थानीय प्रशासन गुहारेका छन् । वीरगंजको मूर्लीमा रहेको घर भाडामा लिएबापत ४३ महिनादेखि भाडा भुक्तानी नगरेको भन्दै घरबेटीले जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दिएका छन् ।घरबेटी बैजनाथ प्रसाद साहले भने, ‘विगत तीन वर्षदेखि विभिन्‍न नेता कार्यकर्ताहरुकहाँ धाउँदैछु, तै पनि घर भाडा नउठेपछि बाध्य भएर ४३ महिनाको घर भाडा तिराइदिन र घर खाली गर

६ जना हत्याकाे कारण व्यक्तिगत रिसइबी !

काठमाडाैं : संखुवासभाको मादी-१ उम्लिङमा एक वर्षअघि लोकबहादुर कार्कीकी आमा तेजबहादुरको घरमा लडेकी थिइन्। उनको आमा बेहोस भएपछि उपचारको क्रममा झापामा मृत्यु भएको थियो।लोकबहादुरले आफ्नी आमाको मृत्युको कारण तेजबहादुर नै भएको आरोप लगाउँदै आएका थिए। तेजबहादुर र लोकबहादुरको घर करिब १०० मिटरको दुरीमा छ।यसैबीच गत सोमबार बिहान खेताला खोज्न निस्किएका तेजबहादुरलाई लोकबहादुरले बाटोमै कुरेर बसे। र, आक्रमण गरेर हत्या गरे। तेजबहादुरको हत्या गरेको पत्नी कमला र बुहारी रञ्जनाले घरबाट देखेपछि दौडिँदै गए। घ

‘घर भाँडेको’ आरोप लगाउँदै उदयपुरमा किशोरीको हत्या

उदयपुरको त्रियुगा नगरपालिका–१ राजदेवी सामूदायिक बनमा मृत फेला परेकी १६ वर्षिया कृशला चौधरीको हत्या भएको खुलासा भएको छ । हत्या आरोपमा उदयपुर प्रहरीले दुईजना युवालाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका–१ घर भएका २७ वर्षीय उचितलाल सदा र २३ वर्षीय विषे सदा छन् । त्रियुगा नगरपलिका–६  घर भएकी कृशला चौधरीको साउन १३ मा बेपत्ता भएकी थिइन् । साउन १९ मा शव फेला परेपछि घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको थियो ।साउन २० मा मृतकका बुवा प्रेम

करोडौं ठगीको आरोपमा शिल्पासँग प्रहरीले गर्यो सोधपुछ

एकातिर नायिका शिल्पा सेट्टीका श्रीमान् राज कुन्द्रा पोर्नोग्राफीको मुद्दामा हिरासतमा छन् । अर्कोतिर, शिल्पामाथि करोडौं ठगीको मुद्दा पनि लागेको छ । लखनउकी एक महिलाले शिल्पा र उनकी आमामाथि करोडौं रकम ठगी गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन् । महिलाको उजुरीको आधारमा बुधबार प्रहरी उनको घर जुहु पुगेको छ । मिडियामा सार्वजनिक तस्वीरमा शिल्पाको घर […]

दाइजोको नाममा कहालिलाग्दो घटना, बुहारी मारेर खाडलमा पुरियो

जनकपुरधाम : महोत्तरीमा २५ दिनदेखि बेपत्ता महिलाको शव हत्या गाडिएको अवस्थामा फेला परेको छ। महोत्तरीको लोहरपट्टी नगरपालिका ७ बस्ने मुकेश ठाकुरकी श्रीमती २६ वर्षीया सुजिता ठाकुरको शव खेतमा गाडिएको अवस्थामा आइतबार दिउँसो शव फेला परेको हो।लामो समयदेखि बेपत्ता सुजिताको दाइजोकै कारणले परिवारले हत्या गरेर शव गायब गरेको माइती पक्षले आरोप लगाउँदै आएको थियो। यद्यपि घर पक्षले सुजिता अर्कै केटासँग भागेको बताउँदै आएको थियो।प्रहरीले खोजी गर्ने क्रममा घरदेखि करिब एक किलोमिटर दूरीमा रहेको ठाकुर परिवारको खेत