नेपालगञ्ज – नेपालगञ्जको पुष्पलालचोकस्थित मोबाइल पसलमा चोरी भएको छ। बिहीबार राति साढे एक बजेतिर बसपार्क रोडमा रहेको गौतम इलेक्ट्रोनिक्स एण्ड मोबाइल सप्लायर्समा चोरी भएको हो। नजिकै रहेको सीसी टिभीमा तीन जना चोर देखिएका छन्। पसलबाट मोबाइल निकालेपछि उनीहरु बोरा बोकेर पुष्पलालचोकतिर गएको देखिएको छ। सटरको ताला, सेन्ट्रल लक गरिएको थियो। चोरले ताला फोरेर, सेन्ट्रल लकलाई […]