काठमाडौं : झापा भद्रपुर नगरपालिकामा रहेको मोबाइल पसल चोरी प्रकरणमा थप एक जना पक्राउ परेका छन्।
प्रहरीले १९ वर्षीय बरुण सहनीलाई नियन्त्रणमा लिएको हो। सिरहाको मिर्चैया नगरपालिकामा आफन्तको घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो। भद्रपुर नगरपालिका-५ स्थित प्रियंका मोबाइल पसलमा चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा नगरपालिका-५ देवीबस्ती बस्ने १८…