लुटेरा छाडेर पोकेमन खेल्ने २ प्रहरी बर्खास्त !

पसलमा चोरी गर्ने लुटेराहरूलाई समाउन छाडेर मोबाइल गेम पोकेमन गोमा मस्त भएका दुईजना अमेरिकी प्रहरी बर्खास्त भएका छन् । अमेरिकाको लस एन्जल्समा स्थानीय पसलमा चोरी भएको सूचना पाउँदा पनि नजिकै रहेका ती दुई प्रहरी अधिकारी घटनास्थलमा जान छाडेर मोबाइलमा पोकेमन लखेट्दै बसिरहेका थिए । उनीहरूको पुलिस कारमा भएको क्यामराको अनुसन्धानबाट ती दुई प्रहरी लुटेरा समाउन […]