व्यवसायीको आन्दोलनका क्रममा मोबाइल पसलमा चोरी गरेको आरोपमा चार जना पक्राउ

ल्होत्से मलस्थित मोबाइल पसलमा चोरी गर्दा गर्दै त्यहाँ कार्यरत सुरक्षा गार्डले उनीहरूलाई नियन्त्रणमा लिएका थिए । गार्डले बुझाएका चार जनालाई प्रहरी वृत्त महाराजगञ्जले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित सामग्री

आफ्नै पसलमा चोरी गरेको आरोपमा सञ्चालकसहित ५ जना पक्राउ

१८ असार, काठमाडौं । चितवनमा आफ्नै सुनचाँदी पसल लुटपाट गरेको आरोपमा पसल सञ्चालकसहित ५ जना पक्राउ परेका छन् । १ असारमा राति साढे ८ बजे चितवनको कालिका नगरपालिका- ६ खोलेसिमलस्थित विनोद सुनचाँदी पसलमा लुटपाट भएको …

कागेश्वरी मनोहराको फर्निचर पसलमा चोरी, एक जना पक्राउ

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका भित्रको एक फर्निचर पसलमा दिन दहाडै चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । चोरी गरिरहेको अवस्थामा वडा नम्बर ९ काँडाघारीबाट उमेश पदैवा पक्राउ परेको प्रहरीको भनाइ छ । बिहिबार दिउँसो काँडाघारीको सनसीटी नजिकै रहेको तामाकोसी फर्निचरमा चोरी गर्दा गर्दै उनलाई स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए । उनको […]

गोंगबुमा मोबाइल लुटेको आरोपमा ४ जना पक्राउ

काठमाडौँ - गोंगबुमा सोमबार भएको यातायात व्यवसायीको आन्दोलनका क्रममा मोबाइल पसलमा भएको लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । ल्होत्से मलस्थित मोबाइल पसलमा चोरी गर्दा गर्दै त्यहाँ कार्यरत सुरक्षा गार्डले उनीहरूलाई नियन्त्रणमा लिएका थिए । गार्डले बुझाएका चार जनालाई प्रहरी वृत्त महाराजगञ्जले हिर...

चोरीको आरोपमा तीन जना पक्राउ

जिल्ला प्रहरी कार्यालय जुम्लाले गरगहना तथा नगद चोरीमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चोरीको आरोपमा पदम सुनार, लक्ष्मण खत्री र लालचन्द्र दमाईलाई नियन्त्रणमा लिइएको हो ।तातोपानी गाउँपालिका–६ की सावित्री नेपालीको घर पसलमा गरगहना र नगद चोरी गरेको आरोपमा उनीहरू पक्राउ परेको जनाइएको छ । प्रहरीका अनुसार गत मंसिर २३ गते रातीको समयमा नेपालीको घर तथा पसलमा चोरी भएको थियो । अनुसन्धानका क्रममा पुस ९ गते तातोपानी गाउँपालिका –५ बस्ने वर्ष २० का लालचन

पसलमा चोरी गर्दै गरेको अवस्थामा २ जना पक्राउ

सर्लाही, १९ असार । घुम्ती किराना पसलमा चोरी गर्दै गरेको अवस्थामा २ जना पक्राउ परेका छन् । कबिलासी नगरपालिका–१० चमेलीमाई बस्ने २४ वर्षीय सुजित पंडितको घुम्ती किराना पसलमा चोरी गर्दै गरेको अवस्थामा २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–९ सलेम्पुर बस्ने २५ वर्षीय राकेश राय र सोही ठाउँ बस्ने […]

चोरी आरोपमा १० जना पक्राउ

विद्युतीय उपकरणसम्बन्धी होलसेल पसलमा चोरी गरी अन्यत्र लगेर सामान बेच्ने १० जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरअन्तर्गत जनसेवा वृत्तबाट खटिएको प्रहरी टोलीले दुई भारतीय नागरिकसहित १० जनालाई पक्राउ गरेको हो ।

मोबाइल पसलमा चोरी गर्ने दुई जना पक्राउ

काठमाडौँ– काठमाडौँको बिशालनगरस्थित मोबाइल पसलमा चोरी गर्ने दुई जना पक्राउ परेका छन् । गत माघ १८ गते काठमाडौँ नगरपालिका–४ विशालनगरस्थित सुरज इलेक्ट्रोनिक्स मोबाइल पसलमा चोरी गरेको आरोपमा गोरखा गण्डकी–५ का २४ वर्षीय सुरेश गिरी र नेपालगञ्ज–५ का २२ वर्षीय गणेश क्षेत्री पक्राउ परेका हुन् । हाल बुढानीलकण्ठ बस्दै आएको उनीहरूलाई गंगबुबाट पक्राउ गरिएको प्रहरीले जनाएको […]

पसलमा चोरी गरेको आरोपमा ६ जना पक्राउ

सुनचाँदी, किराना तथा ल्यापटप र मोबाइल पसलमा चोरी गर्ने ६ जनाको एक समूहलाई अर्घाखाँची प्रहरीले पक्राउ गरेको छ।

मोबाइल पसलमा चोरी गरेको आरोपमा १२ वर्षीय बालकसहित तीन पक्राउ

नेपालगञ्ज– नेपालगञ्जको एक मोबाइल पसलमा भएको चोरीमा संलग्न रहेको आरोपमा १२ वर्षीय बालक पक्राउ परेका छन्। साउन ८ गते पुष्पलालचोकस्थित बसपार्क रोडमा रहेको गौतम इलेक्ट्रोनिक्स एण्ड मोबाइल सप्लायर्समा भएको चोरीमा संलग्न भएको आरोपमा १२ वर्षीय बालकसहित तीन जना पक्राउ परेका हुन्। सप्लायर्सबाट ५५ वटा स्मार्ट फोन चोरी भएको थियो। बाँके प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं. […]