बाह्रवर्षे बालकले चोरे ५५ वटा मोबाइल

बाँके, (नेस) । साउन ८ गते राति नेपालगन्जको पुष्पलालचोकस्थित बसपार्क रोडमा मोबाइलको होलसेलर पसलमा चोरी भयो । राति दुई बजेतिर सटर फोरेर ५५ वटा स्मार्ट फोन चोरियो । बीच बजारमा चोरी भएपछि बाँके प्रहरी ठूलो दबाबमा प¥यो । प्रहरीले चारैतिर टोली परिचालन ग¥यो । पुराना र नयाँ चोरको लिस्ट निकालियो । अन्ततः मोबाइल पसलमा चोरी […]