मोबाइल पसलमा चोरी गरेको आरोपमा १२ वर्षीय बालकसहित तीन पक्राउ

नेपालगञ्ज– नेपालगञ्जको एक मोबाइल पसलमा भएको चोरीमा संलग्न रहेको आरोपमा १२ वर्षीय बालक पक्राउ परेका छन्। साउन ८ गते पुष्पलालचोकस्थित बसपार्क रोडमा रहेको गौतम इलेक्ट्रोनिक्स एण्ड मोबाइल सप्लायर्समा भएको चोरीमा संलग्न भएको आरोपमा १२ वर्षीय बालकसहित तीन जना पक्राउ परेका हुन्। सप्लायर्सबाट ५५ वटा स्मार्ट फोन चोरी भएको थियो। बाँके प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं. […]

सम्बन्धित सामग्री

कागेश्वरी मनोहराको फर्निचर पसलमा चोरी, एक जना पक्राउ

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका भित्रको एक फर्निचर पसलमा दिन दहाडै चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । चोरी गरिरहेको अवस्थामा वडा नम्बर ९ काँडाघारीबाट उमेश पदैवा पक्राउ परेको प्रहरीको भनाइ छ । बिहिबार दिउँसो काँडाघारीको सनसीटी नजिकै रहेको तामाकोसी फर्निचरमा चोरी गर्दा गर्दै उनलाई स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए । उनको […]

पोखरामा पसल फोरेर चोरी गरेका दुईजना पक्राउ

पर्वत : पसलमा लगाएको ताला फुटाएर दुई वटा पसलमा चोरी गरेका दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ।गत असोज २५ गते राती पोखरा महानगरपालिका–१० शिवचोकमा रहेको राजकुमार नेपालीको कल्पना किराना स्टोर्स र वडा-१० अमरसिंह चोकमा रहेको एप्पल केयर एसोसरिजको सटरमा लगाएको ताला फुटाएर दुई जनाले विभिन्न सामग्रीहरू चोरेको वडा प्रहरी कार्यालय रामबजारले बताएको छ।पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१० नागिनटोलमा बस्ने विश्वास कुमाल र दिनेश परियार रहेका छन्।उनीहरूको हिँडाई शंकास्पद देखिएपछि उनीहरूको झोला

चोरीएको मोबाइल खोजी गर्दा अभियुक्तबाट ८० राउण्ड गोली भेटियो

काठमाडौंः भद्रपुर नगरपालिका-५ स्थित प्रियंका मोबाइल पसलमा चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा नगरपालिका-५ देवीबस्ती बस्ने १८ वर्षीय किशोरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ। पसलबाट शुक्रबार राति चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा ती किशोरलाई पसलबाट चोरी भएको १ थान मोबाइल सहित प्रहरीले पक्राउ गरेको थियो।  अनुसन्धानको क्रममा मोबाइल पसल…

पसलमा चोरी गर्दै गरेको अवस्थामा २ जना पक्राउ

सर्लाही, १९ असार । घुम्ती किराना पसलमा चोरी गर्दै गरेको अवस्थामा २ जना पक्राउ परेका छन् । कबिलासी नगरपालिका–१० चमेलीमाई बस्ने २४ वर्षीय सुजित पंडितको घुम्ती किराना पसलमा चोरी गर्दै गरेको अवस्थामा २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–९ सलेम्पुर बस्ने २५ वर्षीय राकेश राय र सोही ठाउँ बस्ने […]

तीन करोडको सुन चोरीमा संलग्न ३ भारतीय नागरिक पक्राउ

बुटवलको एक सुन पसलमा चोरी गर्ने लुटेरालाइ रुपन्देही प्रहरीले पक्राउ गरी सर्वाजनिक गरेको छ। बुटवलको एक सुन पसलबाट ३ करोड बढीको गहना चोरी गर्ने ३ जना भारतीय नागरिकलाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो।...

सुन पसलमा चोरी गरेको आरोपमा तीन जना भारतीय नागरिक पक्राउ

२७ वैशाख, बुटवल । बुटवलको एक सुनचाँदी पसल चोरीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको लखनउका ३५ वर्षीय मोहद जिशान खान, ३६ वर्षीय मोहसिन अब्दुल्लाह खान र २२ वर्षीय मोहम्मद सरिक रहेका छन् । बुटवल उपमहानगरपालिका–६ बीपीचोकमा रहेको गुल्मेली मजुवा सुनचाँदी पसलमा १३ वैशाखमा करिब ३ […]

मोबाइल पसलमा चोरी गर्ने दुई जना पक्राउ

काठमाडौँ– काठमाडौँको बिशालनगरस्थित मोबाइल पसलमा चोरी गर्ने दुई जना पक्राउ परेका छन् । गत माघ १८ गते काठमाडौँ नगरपालिका–४ विशालनगरस्थित सुरज इलेक्ट्रोनिक्स मोबाइल पसलमा चोरी गरेको आरोपमा गोरखा गण्डकी–५ का २४ वर्षीय सुरेश गिरी र नेपालगञ्ज–५ का २२ वर्षीय गणेश क्षेत्री पक्राउ परेका हुन् । हाल बुढानीलकण्ठ बस्दै आएको उनीहरूलाई गंगबुबाट पक्राउ गरिएको प्रहरीले जनाएको […]

पसलमा चोरी गरेको अभियोगमा दुई युवा पक्राउ

पसलहरूमा चोरी गरेको अभियोगमा दाङको तुलसीपुरबाट दुई युवा पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ घर भएका २० बर्षीय दिलिप परियार र घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुर घर भएका १९ बर्षीय विशाल परियार पक्राउ परेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।उनीहरु दुबै जना तुलसीपुर ६ रजौरामा डेरा गरि बस्दै आएका थिए । प्रहरीले उनीहरुलाई रजौरास्थित कोठाबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए । अर्का एक जना फरा

पसलमा चोरी गरेको आरोपमा ६ जना पक्राउ

सुनचाँदी, किराना तथा ल्यापटप र मोबाइल पसलमा चोरी गर्ने ६ जनाको एक समूहलाई अर्घाखाँची प्रहरीले पक्राउ गरेको छ।