पसलमा चोरी गरेको आरोपमा ६ जना पक्राउ

सुनचाँदी, किराना तथा ल्यापटप र मोबाइल पसलमा चोरी गर्ने ६ जनाको एक समूहलाई अर्घाखाँची प्रहरीले पक्राउ गरेको छ।

सम्बन्धित सामग्री

१४ वर्षीया किशोरीलाई यौनकार्यमा लगाउने ६ जना पक्राउ

एक साताअघि सदरमुकाम फुङलिङको जिमिपोखरी टोलको एउटा पसलमा चोरी भयो । एक जना बालकले गल्लाको पैसा निकालेर लगेको सीसीटीभी फुटेजमा देखियो । यही फुटेजको आधारमा प्रहरीले बालकलाई सोधपुछका लागि नियन्त्रणमा लियो । प्रहरीले किन चोरेको ? चोरेको पैसा कसलाई दिने ? केमा प्रयोग गर्छौ ? जस्ता सवालको उत्तर खोज्ने क्रममा भर्खर १४ वर्ष लाग्दै गरेकी एक किशोरी पनि जोडिइन् । तर‚ पीडक नभएर पीडितको रुपमा ।