मोबाइल पसलमा चोरी

यसअघि सटर फुटाएकै ठाउँबाट पुनः सटरको ताला तोडेर पसलमा चोरी गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार चोरीमा पहिलेकै गिरोह संलग्न हुनसक्छ।...

सम्बन्धित सामग्री

व्यवसायीको आन्दोलनका क्रममा मोबाइल पसलमा चोरी गरेको आरोपमा चार जना पक्राउ

ल्होत्से मलस्थित मोबाइल पसलमा चोरी गर्दा गर्दै त्यहाँ कार्यरत सुरक्षा गार्डले उनीहरूलाई नियन्त्रणमा लिएका थिए । गार्डले बुझाएका चार जनालाई प्रहरी वृत्त महाराजगञ्जले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

चोरीएको मोबाइल खोजी गर्दा अभियुक्तबाट ८० राउण्ड गोली भेटियो

काठमाडौंः भद्रपुर नगरपालिका-५ स्थित प्रियंका मोबाइल पसलमा चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा नगरपालिका-५ देवीबस्ती बस्ने १८ वर्षीय किशोरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ। पसलबाट शुक्रबार राति चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा ती किशोरलाई पसलबाट चोरी भएको १ थान मोबाइल सहित प्रहरीले पक्राउ गरेको थियो।  अनुसन्धानको क्रममा मोबाइल पसल…

मोबाइल पसलमा चोरी गर्ने दुई जना पक्राउ

काठमाडौँ– काठमाडौँको बिशालनगरस्थित मोबाइल पसलमा चोरी गर्ने दुई जना पक्राउ परेका छन् । गत माघ १८ गते काठमाडौँ नगरपालिका–४ विशालनगरस्थित सुरज इलेक्ट्रोनिक्स मोबाइल पसलमा चोरी गरेको आरोपमा गोरखा गण्डकी–५ का २४ वर्षीय सुरेश गिरी र नेपालगञ्ज–५ का २२ वर्षीय गणेश क्षेत्री पक्राउ परेका हुन् । हाल बुढानीलकण्ठ बस्दै आएको उनीहरूलाई गंगबुबाट पक्राउ गरिएको प्रहरीले जनाएको […]

लुटेरा छाडेर पोकेमन खेल्ने २ प्रहरी बर्खास्त !

पसलमा चोरी गर्ने लुटेराहरूलाई समाउन छाडेर मोबाइल गेम पोकेमन गोमा मस्त भएका दुईजना अमेरिकी प्रहरी बर्खास्त भएका छन् । अमेरिकाको लस एन्जल्समा स्थानीय पसलमा चोरी भएको सूचना पाउँदा पनि नजिकै रहेका ती दुई प्रहरी अधिकारी घटनास्थलमा जान छाडेर मोबाइलमा पोकेमन लखेट्दै बसिरहेका थिए । उनीहरूको पुलिस कारमा भएको क्यामराको अनुसन्धानबाट ती दुई प्रहरी लुटेरा समाउन […]

विराटनगरको एउटै मोबाइल पसलमा दुईपटक चोरी

विराटनगर–९ महेन्द्र चोकस्थित मोबाइल पसलमा दुईपटक चोरी भएको छ ।महेन्द्र चोकको हिमालय रोडस्थित सनराइज इन्टरप्राइजेज मोबाइल पसलमा चोरी भएको हो । पसलमा सञ्चालक मधुकुमार राईका अनुसार यसअघि २०७६ सालमा पसलबाट १६ लाख रुपैयाँ बराबरका ६० वटा मोबाइल चोरी भएको थियो । पहिले चोरी भएको मोबाइल भेटिएको छैन । शुक्रबार राति पुनः उनकै पसमा चोरी भएको […]

पसलमा चोरी गरेको आरोपमा ६ जना पक्राउ

सुनचाँदी, किराना तथा ल्यापटप र मोबाइल पसलमा चोरी गर्ने ६ जनाको एक समूहलाई अर्घाखाँची प्रहरीले पक्राउ गरेको छ।

बाह्रवर्षे बालकले चोरे ५५ वटा मोबाइल

बाँके, (नेस) । साउन ८ गते राति नेपालगन्जको पुष्पलालचोकस्थित बसपार्क रोडमा मोबाइलको होलसेलर पसलमा चोरी भयो । राति दुई बजेतिर सटर फोरेर ५५ वटा स्मार्ट फोन चोरियो । बीच बजारमा चोरी भएपछि बाँके प्रहरी ठूलो दबाबमा प¥यो । प्रहरीले चारैतिर टोली परिचालन ग¥यो । पुराना र नयाँ चोरको लिस्ट निकालियो । अन्ततः मोबाइल पसलमा चोरी […]

मोबाइल पसलमा चोरी गरेको आरोपमा १२ वर्षीय बालकसहित तीन पक्राउ

नेपालगञ्ज– नेपालगञ्जको एक मोबाइल पसलमा भएको चोरीमा संलग्न रहेको आरोपमा १२ वर्षीय बालक पक्राउ परेका छन्। साउन ८ गते पुष्पलालचोकस्थित बसपार्क रोडमा रहेको गौतम इलेक्ट्रोनिक्स एण्ड मोबाइल सप्लायर्समा भएको चोरीमा संलग्न भएको आरोपमा १२ वर्षीय बालकसहित तीन जना पक्राउ परेका हुन्। सप्लायर्सबाट ५५ वटा स्मार्ट फोन चोरी भएको थियो। बाँके प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं. […]

मोबाइल पसलमा चोरी, सीसी टिभीमा देखियाे दृष्य

नेपालगञ्ज – नेपालगञ्जको पुष्पलालचोकस्थित मोबाइल पसलमा चोरी भएको छ। बिहीबार राति साढे एक बजेतिर बसपार्क रोडमा रहेको गौतम इलेक्ट्रोनिक्स एण्ड मोबाइल सप्लायर्समा चोरी भएको हो। नजिकै रहेको सीसी टिभीमा तीन जना चोर देखिएका छन्। पसलबाट मोबाइल निकालेपछि उनीहरु बोरा बोकेर पुष्पलालचोकतिर गएको देखिएको छ। सटरको ताला, सेन्ट्रल लक गरिएको थियो। चोरले ताला फोरेर, सेन्ट्रल लकलाई […]