दिवेशले नेपालका सात शहरमा नौ कन्सर्ट गर्ने

अमेरिकी आइडलका फाइनलिस्ट नेपाली मूलका गायक दिवेश पोखरेलले नेपालका प्रमुख सात शहरमा नौ वटा कन्सर्ट गर्दैछन्। नेपालका प्रमुख सात सहरमा हुने ‘टुबोर्ग होमकमिङ आर्थर गन’ शनिबारदेखि सुरु हुँदैछ। कन्सर्टका लागि नेपाल आएका...

सम्बन्धित सामग्री

सांगीतिक ब्याण्ड एक्सिसले देशका प्रमुख चार सहरमा कन्सर्ट गर्ने

काठमाडौँ – सांगीतिक व्याण्ड एक्सिसले देशका प्रमुख चार सहरमा कन्सर्ट गर्ने भएको छ। ‘एक्सिस नेपाल टुर’ नाम दिइएको व्याण्डको कन्सर्ट ललितपुर, भक्तपुर, दमक र काठमाडौँमा हुन लागेको हो। कन्सर्टको सुरुवात ब्याण्डले आउँदो शनिबार अर्थात नोभेम्बर ४ मा ललितपुरको अपटाउन झम्सिखेलबाट गर्नेछ। व्याण्डका अनुसार कन्सर्ट हेर्न चाहने दर्शकले इ–सेवाबाट टिकट लिन सक्नेछन्। पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क […]

काठमाडौंमा भिटेनको कन्सर्ट

काठमाडौं । चर्चित र्यापर समिर घिसिङ ‘भिटेन’ को कन्सर्ट काठमाडौंमा आयोजना हुने भएको छ । ‘भिनेट लाईभ पफमेन्स एलओडी’ नाम दिएको कन्सर्ट थ्रि सिक्टिफाइभ इभेन्ड एण्ड मिडियाले आयोजना गर्न लागेको हो ।  शनिबार साँझ

५ वर्षपछि कन्सर्ट गर्दै एक्सिस

साङ्गीतिक व्याण्ड ‘एक्सिस’ ले ५ वर्षपछि काठमाडौंमा कन्सट गर्ने भएको छ । ‘एक्सिस लाइभ इन काठमाडौं’ नाम दिइएको कन्सर्ट पीभीइ नेटवर्कको व्यवस्थापनमा आगामी मंसिर १६ गते शुक्रबार अर्थात् डिसेम्बर २ मा क्लब फरेनहाइटमा आयोजना हुन लागेको हो ।५ वर्षअघि एक्सिसले नेपालमा दर्शकको हाउसफूल उपस्थितिमा कन्सर्ट गरेको थियो । यो कन्सर्ट पछि एक्सिसले नेपाल बाहिर धेरै सफल कार्यक्रम गरेर दर्शकलाई मनोरञ्जन दिएपनि नेपालमा भने गरेको छैन । कन्सर्टमा एक्सिसको प्रस्तुति अघि झिल्के एण्ड द कम्पनीले दर

१० वर्षपछि दशरथ रंगशालामा कन्सर्ट

दशरथ रंगशालामा १० वर्षपछि कन्सर्ट भएको छ । शनिबार दशैँको अवसरमा रंगशालामा सांगीतिक कन्सर्ट भएको हो । कन्सर्टमा दि एज ब्याण्ड, नितेशजङ कुँवर, वर्तिका एम राई, आशिष राना, स्वप्न सुमन, भेक, यावेश, त्रिशला गुरुङ, सुवानी मोक्तान, दि एलिमेन्ट्स ब्याण्डलगायतका कलाकारहरूले प्रश्तुती दिएका छन् ।कन्सर्ट पार्टी नेपाल, आर्बिट्ररी ग्रुप, केटिएम लाइभ तथा अपट्रेण्डली मिडियाको संयुक्त आयोजनामा […]

अन्तरिक्षमा कन्सर्ट हुँदै

काठमाडौँ- अन्तरिक्षमा कन्सर्ट हुने भएको छ । सन् २०२४ मा सांगीतिक कार्यक्रम गर्दै कीर्तिमान रच्न विश्व चर्चित सांगीतिक समूह द चेनस्मोकर्सले अन्तरिक्षमा कन्सर्ट गर्न लागेको हो । ब्यान्डका दुई सदस्य ड्रु ट्यागगार्ट र एलेक्स पालले अन्तरिक्ष पर्यटन कम्पनी वर्ल्ड भ्युसँगको साझेदारीमा पृथ्वीबाट करिब २० माइलमाथि हुने कन्सर्टको लागि अन्तरिक्ष बेलुन र क्याप्सुलको प्रयोग गर्नेछन् । […]

बेलायतमा ‘एज ब्यान्ड’ कन्सर्ट हुँदै

बेलायतस्थित एचके इन्टरटेनमेन्टले  कन्सर्टको आयोजना गरेको छ ।  युवाहरु माझ लोकप्रिय 'एज ब्यान्ड' लाई लन्डन झिकाएर कन्सर्ट गर्न लागिएको हो  ।  एचके समर वायरलेस नाम दिइएको उक्त कन्सर्ट ८ जुलाई शुक्रबार साउथ वेष्ट लन्डनको इलेक्ट्रिक ब्रिक्सटनमा आयोजना गरिनेछ । झण्डै १७ सय दर्शक अट्ने क्षमताको इलेक्ट्रिक ब्रिक्सटन लाइभ कन्सर्ट र क्लबिङका लागि प्रख्यात मानिन्छ । उक्त आइकोनिक म्यूजिक भेन्यूमा विश्वप्रसिद्ध कलाकारहरुले लाइभ प्रस्तुति दिने गर्छन् । एचके इन्टरटेनमेन्टका वर

गायक राजु लामाले गरे सगरमाथामा कन्सर्ट

गायक राजु लामाले सगरमाथाको ६ हजार ५७४ मिटरको उचाइमा एकल कन्सर्ट गरेका छन् । उनले सामाजिक संजालमार्फत कन्सर्ट गर्न सफल  भएको जानकारी दिएका छन् ।‘त्यो उचाइमा कार्यक्रम गर्न सहज थिएन । चुनौती स्वीकार्यौ’ उनले अगाडि लेखेका छन् ‘सम्भवत यो सबैभन्दा उचाइमा गरिएको कन्सर्ट हो ।’ उनले जलवायु परिवर्तन र त्यसले विश्वभरका पार्ने प्रभावको सन्देश दिन कन्सर्ट गरेको समेत बताएका छन् ।कन्सर्ट सकाएर उनी अहिले सगरमाथा आरोह तिर लागेका छन् । लामाले गत २७ चैत्रबाट सगरमाथा आरोहण सुरु गरेका थ

र्‍यापर साकारले ‘लिटिल बुद्ध लाइभ’ कन्सर्ट गर्दैँ

काठमाडौं : ‘लिटिल बुद्ध’का रुपमा परिचित र्‍यापर साकारले काठमाडौंमा कन्सर्ट गर्ने भएका छन्। उनले मंसिर १८ गते (४ डिसेम्बर) मा ठमेलको सुगर केटीएममा ‘लिटिल बुद्ध लाइभ’ कन्सर्ट गर्दैछन्। साकारले तीन वर्षपछि नेपालमा कन्सर्ट गर्न लागेका हुन्। सँगै साकारले ‘ड्रागन वर्ल्ड’ टाइटलमा गीति एल्बम ल्याउने पनि भएका छन्। एल्बम आउनुभन्दा अगाडि आउने ‘इपी…

दाङमा भिटेनको कन्सर्ट

अनाथ बालबालिको सहयोगार्थ २३ असोजमा दाङको तुलसीपुर अरनिको मैदानमा एक दिनको कन्सर्ट आयोजना हुने भएको छ । विजयादशमीको अवसर पारेर आयोजना हुन लागेको कन्सर्ट युवा पुस्ता माझ निकै लोकप्रिय र्यापर समिर घिसिङ ‘भिटेन’को समेत प्रस्तुति रहनेछ । कार्यक्रममा भिटेनले आफ्ना पछिल्ला चर्चित गीत प्रस्तुत गर्नेछन् । सोही कार्यक्रममा ‘फुलबुट्टे सारी’ गीतकी गायिका मिलन नेवार, नेपाल आइडल सिजन वान प्रतियोगी प्रताप दासको अलवा गायिका तथा मोडल सिर्जु अधिकारी, मोडल विजय पुन, मोडल रिया श्रेष्ठ ल

हैरी स्टाइल्सको कन्सर्ट स्थगित हुँदा फ्यानमा आक्रोश

एजेन्सी। क्यानडामा हुने भनिएको हैरी स्टाइल्सको कन्सर्ट स्थगित हुँदा उनका क्यानेडियन फ्यानहरू आक्रोशित भएका छन्। यस वर्षको अन्त्यमा क्यानडाको भेनकुभर, टोरोन्टो र मोन्टेरलमा हुने भनिएको कन्सर्ट स्थगित भनिएको हो। कन्सर्ट स्थगित भएसँगै ट्विटरमा उनीमाथि आक्रोश पोखिएको छ। यता ह्यारीले भने कोभिडको जोखिमका कारण कन्सर्ट स्थगित गरेका हुन्।