सांगीतिक ब्याण्ड एक्सिसले देशका प्रमुख चार सहरमा कन्सर्ट गर्ने

काठमाडौँ – सांगीतिक व्याण्ड एक्सिसले देशका प्रमुख चार सहरमा कन्सर्ट गर्ने भएको छ। ‘एक्सिस नेपाल टुर’ नाम दिइएको व्याण्डको कन्सर्ट ललितपुर, भक्तपुर, दमक र काठमाडौँमा हुन लागेको हो। कन्सर्टको सुरुवात ब्याण्डले आउँदो शनिबार अर्थात नोभेम्बर ४ मा ललितपुरको अपटाउन झम्सिखेलबाट गर्नेछ। व्याण्डका अनुसार कन्सर्ट हेर्न चाहने दर्शकले इ–सेवाबाट टिकट लिन सक्नेछन्। पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क […]

सम्बन्धित सामग्री

१९७४ एडीले गर्‍यो अस्ट्रेलियाका सात सहरमा कन्सर्ट (फोटो फिचर)

काठमाडौं । चर्चित सांगीतिक ब्याण्ड १९७४ एडीले अस्ट्रेलियाका सात सहरमा कन्सर्ट गरेको छ । राजधानी क्यानबेरासहित सिड्नी, मेलवर्नजस्ता ठूला सहरमा ब्याण्डले आफ्नो सांगीतिक प्रस्तुति दियो । रोटेपिङ इन्टरटेनमेन्टको आयोजनामा अस्ट्रेलिया टुरमा गएको १९७४ एडीको क्यानबेरा कन्सर्टमा एक हजार भन्दा बढी दर्शककको सहभागिता रहेको थियो । तस्वीर सौजन्य : दीपेन्द्र घिमिरे