साङ्गीतिक व्याण्ड ‘एक्सिस’ ले ५ वर्षपछि काठमाडौंमा कन्सट गर्ने भएको छ । ‘एक्सिस लाइभ इन काठमाडौं’ नाम दिइएको कन्सर्ट पीभीइ नेटवर्कको व्यवस्थापनमा आगामी मंसिर १६ गते शुक्रबार अर्थात् डिसेम्बर २ मा क्लब फरेनहाइटमा आयोजना हुन लागेको हो ।५ वर्षअघि एक्सिसले नेपालमा दर्शकको हाउसफूल उपस्थितिमा कन्सर्ट गरेको थियो । यो कन्सर्ट पछि एक्सिसले नेपाल बाहिर धेरै सफल कार्यक्रम गरेर दर्शकलाई मनोरञ्जन दिएपनि नेपालमा भने गरेको छैन । कन्सर्टमा एक्सिसको प्रस्तुति अघि झिल्के एण्ड द कम्पनीले दर