र्‍यापर साकारले ‘लिटिल बुद्ध लाइभ’ कन्सर्ट गर्दैँ

काठमाडौं : ‘लिटिल बुद्ध’का रुपमा परिचित र्‍यापर साकारले काठमाडौंमा कन्सर्ट गर्ने भएका छन्। उनले मंसिर १८ गते (४ डिसेम्बर) मा ठमेलको सुगर केटीएममा ‘लिटिल बुद्ध लाइभ’ कन्सर्ट गर्दैछन्। साकारले तीन वर्षपछि नेपालमा कन्सर्ट गर्न लागेका हुन्। सँगै साकारले ‘ड्रागन वर्ल्ड’ टाइटलमा गीति एल्बम ल्याउने पनि भएका छन्। एल्बम आउनुभन्दा अगाडि आउने ‘इपी…

सम्बन्धित सामग्री

र्‍यापर साकारले नौ सहरमा कन्सर्ट गर्ने

काठमाडौं । संगीतप्रेमीमाझ ‘लिल बुद्ध’बाट परिचित र्‍यापर साकार अधिकारी पछिल्लो नौ महिना गुमनामजस्तै थिए । समकालीन र्‍यापरबीच निकै चर्चित यी तन्नेरीको खबरलाई लिएर जान्न र सुन्न फ्यान अधैर्यजस्तै थिए । उनको संगीतको पर्खाइमा रहेका फ्यानलाई खुसीको खबर छ । उनको आगामी एल्बम जुनमा रिलिज हुने भएको छ । जुन महिनाको पहिलो साता सार्वजनिक हुने एल्बम […]

र्‍यापर साकारले नौ सहरमा कन्सर्ट गर्ने

‘लिल बुद्ध’बाट परिचित र्‍यापर साकार अधिकारीको आगामी एल्बम जुनमा रिलिज हुने भएको छ ।