अन्तरिक्षमा कन्सर्ट हुँदै

काठमाडौँ- अन्तरिक्षमा कन्सर्ट हुने भएको छ । सन् २०२४ मा सांगीतिक कार्यक्रम गर्दै कीर्तिमान रच्न विश्व चर्चित सांगीतिक समूह द चेनस्मोकर्सले अन्तरिक्षमा कन्सर्ट गर्न लागेको हो । ब्यान्डका दुई सदस्य ड्रु ट्यागगार्ट र एलेक्स पालले अन्तरिक्ष पर्यटन कम्पनी वर्ल्ड भ्युसँगको साझेदारीमा पृथ्वीबाट करिब २० माइलमाथि हुने कन्सर्टको लागि अन्तरिक्ष बेलुन र क्याप्सुलको प्रयोग गर्नेछन् । […]

सम्बन्धित सामग्री

क्यानडाकाे भ्यानकुभरमा नेपथ्यको कन्सर्ट

काठमाण्डाै - क्यानडाकाे भ्यानकुभरमा नेपथ्यकाे कन्सर्ट आयाेजना भएकाे छ । क्यानडा भ्रमणमा रहेकाे चर्चित ब्यान्ड नेपथ्यले भ्यानकुभरमा आयाेजना गरेकाे कन्सर्टमा सयाैँ दर्शककाे उपस्थिति रहेकाे थियाे ।  कन्सर्टमा ‘सा कर्णाली’, ‘मै मरि जाउँला’, ‘कोशीको पानी यो जिन्दगानी’, ‘भेँडाको ऊन’, ‘छेक्यो छेक्यो’, ‘आँगनैभरी’, ‘लामपाते सुरती’, ‘चरी मर्यो’, ‘जोमसोमे’ हुँदै ‘शिरफूल’ ‘रेशम&rsq...

१० वर्षपछि दशरथ रंगशालामा कन्सर्ट हुँदै

काठमाडौं । दशरथ रंगशालामा एक दशकपछि पहिलोपटक सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ । दशैं छेको पारेर असोज १५ गते दी एज ब्याण्ड, नितेशजंग कुँवर दर्जन कलाकारले कन्सर्ट गर्ने भएका हुन् । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइयो । कन्सर्टमा वर्तिका एम राई, लाउरे, स्वप्न सुमन, भेक, यावेश, त्रिशला गुरुङ, सुबानी मोक्तान र दी […]

दशरथ रंगशालामा असोज १५ गते कन्सर्ट हुँदै

काठमाडौँ – दशरथ रंगशालामा १० वर्षपछि कन्सर्ट हुने भएको छ। सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी गराइएको हो। दसैँको अवसरमा आगामी असोज १५ गते रंगशालामा सांगीतिक महोत्सवको आयोजना हुनेछ। उक्त कन्सर्टमा दि एज ब्याण्ड, नितेशजंग कुँवर, बर्तिका एम राई, आशिष राना, स्वप्न सुमन, भेक, यावेश, त्रिशाला गुरुङ, सुवानी मोक्तान, दि एलिमेन्ट्स ब्याण्डलगायतका कलाकारहरुले प्रस्तुति […]

दशरथ रंगशालामा १० वर्षपछि कन्सर्ट हुँदै, यी कलाकारले दिनेछन् प्रस्तुति

काठमाडौं : दशरथ रंगशालामा १० वर्षपछि कन्सर्ट हुने भएको छ। सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी गराइएको हो। दशैँको अवसरमा आगामी असोज १५ गते रंगशालामा सांगीतिक महोत्सवको आयोजना हुनेछ। उक्त कन्सर्टमा द एज ब्याण्ड, नितेशजङ कुँवर, वर्तिका एम राई, आशिष राना, स्वप्न सुमन, भेक, यावेश, त्रिशाला गुरुङ, सुवानी मोक्तान,…

१० वर्षपछि रंगशालामा कन्सर्ट हुँदै

काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १० वर्षपछि कन्सर्ट हुने भएको छ । आउँदो असोज १५ गते शनिबारका दिन, दसैँको मौका पारेर रंगशालामा साङ्गीतिक महोत्सवको आयोजना हुन लागेको हो । उक्त कन्सर्टमा दि एज ब्यान्ड, नितेशजङ कुँवर, बर्तिका एम राई, लाउरे, स्वप्न सुमन, भेक, यावेश, त्रिशाला गुरुङ, सुबानी मोक्तान, दि एलिमेन्ट्स ब्यान्डडलगायतका कलाकारहरुले प्रस्तुती दिनेछन् ।उक्त साङ्गीतिक कार्यक्रमले युवा वर्गमा दसैँको प्रवद्र्धन गर्दै एकताको सन्देश दिने, वर्षौँदेखि थलिएको इभेन्ट म्यानेजमेन्ट व्यवसायक

बेलायतमा ‘एज ब्यान्ड’ कन्सर्ट हुँदै

बेलायतस्थित एचके इन्टरटेनमेन्टले  कन्सर्टको आयोजना गरेको छ ।  युवाहरु माझ लोकप्रिय 'एज ब्यान्ड' लाई लन्डन झिकाएर कन्सर्ट गर्न लागिएको हो  ।  एचके समर वायरलेस नाम दिइएको उक्त कन्सर्ट ८ जुलाई शुक्रबार साउथ वेष्ट लन्डनको इलेक्ट्रिक ब्रिक्सटनमा आयोजना गरिनेछ । झण्डै १७ सय दर्शक अट्ने क्षमताको इलेक्ट्रिक ब्रिक्सटन लाइभ कन्सर्ट र क्लबिङका लागि प्रख्यात मानिन्छ । उक्त आइकोनिक म्यूजिक भेन्यूमा विश्वप्रसिद्ध कलाकारहरुले लाइभ प्रस्तुति दिने गर्छन् । एचके इन्टरटेनमेन्टका वर

काठमाडौंमा हुँदै 'राजा कुमारी’ को कन्सर्ट

काठमाडौं : नेपालमा आगामी डिसेम्बर ४ मा ‘द राजा कुमारी’ को कन्सर्ट आयोजना हुने भएको छ। काठमाडौंको ठमेलमा रहेको क्लब फरेनहाइटमा इन्डियन–अमेरिकन र्‍यापर ‘द राजा कुमारी’को कन्सर्ट आयोजना हुने लागेको हो। राजा कुमारीले अमेरिकामा विज खलिफाजस्ता चर्चित र्‍यापरसँग स्टेज शेयर गरिसकेकी छिन्। ग्रामी अवार्डमा समेत छनोटमा परिसकेकी उनी ३ डिसेम्बरमा दिल्ली…

क्लब फरेनहाइटमा द राजा कुमारीको कन्सर्ट

काठमाडौं–आगामी डिसेम्बर ४ मा काठमाडौंको ठमेलमा रहेको क्लब फरेनहाइटमा इन्डियन–अमेरिकन र्‍यापर द राजा कुमारीको कन्सर्ट आयोजना हुने भएको छ । राजा कुमारीले अमेरिकामा विज खलिफा जस्ता चर्चित र्‍यापरसँग स्टेज शेयर गरिसकेकी छिन् । यस्तै उनी ग्रामी अवार्डमा समेत नोमिनेशनमा परिसकेकी छिन् । राजा कुमारीलाई नेपाल ल्याउँदा विश्वमा नेपाल कोरोनाको कहरबाट मुक्त हुँदै गएको सन्देश पुग्ने […]

ठमेलमा ‘द राजा कुमारी’ कन्सर्ट हुने

काठमाडाैं । काठमाडौंको ठमेलमा रहेको क्लब फरेनहाइटमा इन्डियन–अमेरिकन र्यापर ‘द राजा कुमारी’को भव्य कन्सर्ट आयोजना हुने भएको छ । राजा कुमारीले अमेरिकामा विज खलिफा जस्ता चर्चित र्यापरसँग स्टेज शेयर गरिसकेकी छिन् । यस्तै, उनी ग्रामी अवार्डमा समेत नोमिनेशनमा परिसकेकी छिन् । राजा कुमारीलाई नेपाल ल्याउँदा विश्वमा नेपाल कोरोनाको कहरबाट मुक्त हुँदै गएको सन्देश पुग्ने र […] The post ठमेलमा ‘द राजा कुमारी’ कन्सर्ट हुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.