१० वर्षपछि दशरथ रंगशालामा कन्सर्ट

दशरथ रंगशालामा १० वर्षपछि कन्सर्ट भएको छ । शनिबार दशैँको अवसरमा रंगशालामा सांगीतिक कन्सर्ट भएको हो । कन्सर्टमा दि एज ब्याण्ड, नितेशजङ कुँवर, वर्तिका एम राई, आशिष राना, स्वप्न सुमन, भेक, यावेश, त्रिशला गुरुङ, सुवानी मोक्तान, दि एलिमेन्ट्स ब्याण्डलगायतका कलाकारहरूले प्रश्तुती दिएका छन् ।कन्सर्ट पार्टी नेपाल, आर्बिट्ररी ग्रुप, केटिएम लाइभ तथा अपट्रेण्डली मिडियाको संयुक्त आयोजनामा […]

सम्बन्धित सामग्री

दशरथ रंगशालाको बेहाल (तस्वीरहरु)

५ चैत, काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशाला नेपालमा रहेको फुटबलको एकमात्र अन्तर्राष्ट्रिय रंगशाला हो । तर यहाँ फुटबल खेल मात्र हुँदैन, त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह, सांगीतिक समूहको कन्सर्ट र मिर्गौला दिवसका कार्यक्रम पनि यहीं हुन्छन् । फुटबल बाहेकका गतिविधि गर्न दिएका कारण मैदानमा पानी र पेय पदार्थका बोतल यत्रतत्र छरिएको देखिन्छ । मैदानमा कतै […]