काठमाडौंमा भिटेनको कन्सर्ट

काठमाडौं । चर्चित र्यापर समिर घिसिङ ‘भिटेन’ को कन्सर्ट काठमाडौंमा आयोजना हुने भएको छ । ‘भिनेट लाईभ पफमेन्स एलओडी’ नाम दिएको कन्सर्ट थ्रि सिक्टिफाइभ इभेन्ड एण्ड मिडियाले आयोजना गर्न लागेको हो ।  शनिबार साँझ

सम्बन्धित सामग्री

जीटीभी-सारेगमपकी विजेता जेट्सिन डोना लामाले काठमाडौंमा च्यारिटी कन्सर्ट गर्ने

काठमाडौं । भारतीय गायन रियालिटी शो ‘जीटीभी-सारेगमप लिटिल च्याम्प’की विजेता जेट्सिन डोना लामाले असोज ६ गते ललितपुरको गोदावरी सनराइज हलमा कन्सर्ट गर्ने भएकी छन् । च्यारिटी उद्देश्यले साधना कला केन्द्रले कन्सर्ट गर्न लागेको हो । आयोजकले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमको बारेमा जानकारी दिएको हो । केन्द्रका अध्यक्ष मिलन मोक्तानले काठमाडौंको कपनमा रहेको बाल […]

काठमाडौंमा सिल्क रोड चाइनिज म्युजिक कन्सर्ट सम्पन्न

नेपालको काठमाडौंमा सिल्क रोड चाइनिज म्युजिक कन्सर्ट सम्पन्न भएको छ । कन्सर्ट कार्यक्रममा फ्लावर्स ब्लुमिङ अण्डर द पूर्णिमा, द सिल्क रोड, ट्युन्स अफ किन मलबेरी, एम्बुस फ्रम अल साइड्स, कुन्कु ओपेरा, द पियोनी प्याभिलियन लगायतका धेरै परम्परागत चिनियाँ सांगीतिक कलाकृतिहरु प्रस्तुत गरिएको थियो । उक्त अवसरमा चीनको गोल्डेन बेल स्टार्स एन्सेम्बलका खेलाडीहरुले नेपाली गीत रेशम […]

नेपथ्यको तालमा झुम्यो काठमाडौं, न्यू एयर इभमा  मानवताका लागि कन्सर्ट

अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा काठमाडौंमा नेपथ्यको कन्सर्ट सम्पन्न भएको छ। भृकुटीमण्डपमा भएको कन्सर्टमा नेपथ्यले आफ्नो सदाबहार गीत प्रस्तुत गरेको थियो। मंसिर १६ गते विराटनगरबाट मानवताको लागि नेपथ्यको देशव्यापी यात्रा सुरु भएको थियो। ठिक एक महिना लगाएर पुस १६ गते नयाँ वर्षको अवसरमा पारेर कन्सर्ट अभियानको समापन गरिएको हो। कन्सर्टबाट उठको…

एक्सिसको ५ वर्षपछि काठमाडौंमा ‘सोल्ड आउट कन्सर्ट’

रक व्याण्ड एक्सिसले ५ वर्षपछि काठमाडौंमा ‘सोल्ड आउट कन्सर्ट’ गरेको छ । एक्सिसले ठमेलस्थित क्लबफरेनहाइटमा ‘सोल्ड आउट कन्सर्ट’ मार्फत दर्शक नचाएको हो । पीभीइ नेटवर्कको प्रस्तुति तथा यतिब्लोण्डेको सहकार्यमा आयोजना गरिएको कन्सर्टमा एक्सिसको गीत सुन्न दर्शकको हाउसफूल उपस्थिति थियो । कन्सर्टको शुभारम्भ झिल्के एण्ड द कम्पनीले गरेको थियो  ।झिल्के एण्ड द कम्पनीले आफ्नो नयाँ तथा पुराना गीत प्रस्तुत गरिरहँदा दर्शक सांगीतिक माहोलमा रमाइसकेका थिए । झिल्के एण्ड द कम्पनीको प्र

५ वर्षपछि कन्सर्ट गर्दै एक्सिस

साङ्गीतिक व्याण्ड ‘एक्सिस’ ले ५ वर्षपछि काठमाडौंमा कन्सट गर्ने भएको छ । ‘एक्सिस लाइभ इन काठमाडौं’ नाम दिइएको कन्सर्ट पीभीइ नेटवर्कको व्यवस्थापनमा आगामी मंसिर १६ गते शुक्रबार अर्थात् डिसेम्बर २ मा क्लब फरेनहाइटमा आयोजना हुन लागेको हो ।५ वर्षअघि एक्सिसले नेपालमा दर्शकको हाउसफूल उपस्थितिमा कन्सर्ट गरेको थियो । यो कन्सर्ट पछि एक्सिसले नेपाल बाहिर धेरै सफल कार्यक्रम गरेर दर्शकलाई मनोरञ्जन दिएपनि नेपालमा भने गरेको छैन । कन्सर्टमा एक्सिसको प्रस्तुति अघि झिल्के एण्ड द कम्पनीले दर

अमेरिकी आइडलका फाइनलिस्ट अर्थर गनको नेपाल कन्सर्ट भदौ ४ देखि

काठमाडौं । अर्थर गनको रुपमा चर्चित अमेरिकी आइडलका फाइनलिस्ट दिवेश पोखरेलको पहिलो नेपाल टुरको कन्सर्ट मिति निश्चित भएको छ । साउन ३१ गते काठमाडौंमा आइपुग्ने उनले सात सहरमा १० वटा कन्सर्ट गर्दैछन् । भदौ ४ गते काठमाडौंमा, ८ गते भरतपुरमा, १० गते पोखरामा र १५ गते बुटवलमा कन्सर्ट हुने भएको छ । आयोजक संस्था ब्रेन […]

बलिउडकी आस्था गिलको काठमाडौंमा कन्सर्ट

काठमाडौं । नेपालमा कोरोनाको महामारी मत्थर भएसँगै विभिन्न साँगीतिक कार्यक्रम हुने क्रम बढेको छ । यसै क्रममा बलिउड गायिका आस्था गिलको पनि काठमाडौंमा कन्सर्ट हुने भएको छ । आगामी २४ वैशाख शनिबार बेलुका उनले काठमाडौंमा आफ्ना गीतहरु प्रस्तुत गर्ने छिन् । दरबारमार्गस्थित क्लब प्लाटिनममा आयोजना हुने ‘आस्था गिल लाइभ’मा उनले आफ्ना लोकप्रिय हिट गीतहरु प्रस्तुत […] The post बलिउडकी आस्था गिलको काठमाडौंमा कन्सर्ट appeared first on राजधानी राष्ट्रिय दैनिक.

कन्सर्ट आयोजना गर्दै वर्ल्डलिङ्क

इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले कीर्तिमानी आरोही तथा चर्चित डकुमेन्ट्री ‘१४ पिक्स’का निर्मल पुर्जाको उपस्थितिमा कन्सर्ट आयोजना गर्ने भएको छ । कम्पनीले यही चैत १० गते चितवनमा तथा १२ गतेका दिन पोखरा र काठमाडौंमा ‘वर्ल्डलिङ्क कार्निभल २.०’ आयोजना गर्ने भएको हो ।  हाल बेलायतमा रहेका पुर्जा १० गते नेपाल आइपुग्ने छन् । सोही दिन गृहनगर चितवन महानगरपालिकाले उनको सम्मानमा नगर परिक्रमा सहित विशेष कार्यक्रम आयोजना गर्नेछ । नारायणीको तिरमा सा

र्‍यापर साकारले ‘लिटिल बुद्ध लाइभ’ कन्सर्ट गर्दैँ

काठमाडौं : ‘लिटिल बुद्ध’का रुपमा परिचित र्‍यापर साकारले काठमाडौंमा कन्सर्ट गर्ने भएका छन्। उनले मंसिर १८ गते (४ डिसेम्बर) मा ठमेलको सुगर केटीएममा ‘लिटिल बुद्ध लाइभ’ कन्सर्ट गर्दैछन्। साकारले तीन वर्षपछि नेपालमा कन्सर्ट गर्न लागेका हुन्। सँगै साकारले ‘ड्रागन वर्ल्ड’ टाइटलमा गीति एल्बम ल्याउने पनि भएका छन्। एल्बम आउनुभन्दा अगाडि आउने ‘इपी…

काठमाडौंमा हुँदै 'राजा कुमारी’ को कन्सर्ट

काठमाडौं : नेपालमा आगामी डिसेम्बर ४ मा ‘द राजा कुमारी’ को कन्सर्ट आयोजना हुने भएको छ। काठमाडौंको ठमेलमा रहेको क्लब फरेनहाइटमा इन्डियन–अमेरिकन र्‍यापर ‘द राजा कुमारी’को कन्सर्ट आयोजना हुने लागेको हो। राजा कुमारीले अमेरिकामा विज खलिफाजस्ता चर्चित र्‍यापरसँग स्टेज शेयर गरिसकेकी छिन्। ग्रामी अवार्डमा समेत छनोटमा परिसकेकी उनी ३ डिसेम्बरमा दिल्ली…