सीसीएमसी खारेज गर्न माओवादीको माग

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) खारेज गर्न माग गरेको छ ।बिहीबार पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड १९ संकट व्यवस्थापन केन्द्र(सिसिएमसी) खारेज गर्न माग गरेको हो ।विपत सम्बन्धी घटनाहरु हेर्नका लागि विभिन्न सरकारी […]

सम्बन्धित सामग्री

माओवादीको प्रदेश सचिवालय गठन प्रक्रिया खारेज

१४ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेशस्तरमा बनाउने तयारी गरिरहेको सचिवालय गठन प्रक्रिया स्थगित गरेको छ । बुधबार बसेको पार्टीको पदाधिकारी बैठकमा नेताहरूले विधानको कार्यान्वयनमा यसले असर पुग्ने भन्दै विरोध जनाएपछि त्यसलाई खारेज गर्ने निर्णय गरेको एक पदाधिकारीले अनलाइनखबरलाई बताए । उनका अनुसार माओवादीले प्रदेश तहमा केन्द्रको जस्तै सचिवालय गठनका लागि केन्द्रीय सदस्यको बीचमा […]

उपमेयरमा माओवादीको मनोनयन खारेज, वैकल्पिक उम्मेदवार जसपाबाट

१४ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रबाट सिन्धुलीको कमलामाई नगरपालिकाको उपमेयरका उम्मेदवारको उम्मेदवारी खारेज भएको छ । हालै जनता समाजवादी पार्टी (जसपा)बाट माओवादी प्रवेश गरेर उपमेयर उम्मेदवार बनेका दीर्घराज श्रेष्ठको उम्मेदवारी निर्वाचन आयोगको दर्ता प्रणालीमा समावेश नहुँदा खारेज भएको हो। जसपाको समानुपातिक प्रणालीको बन्द सूचीको उम्मेदवारमा नाम कायम रहेकाले दर्ता प्रक्रियामा समावेश हुन नसकेको जिल्ला […]

माओवादीको महाधिवेशनस्थलमा एमसिसीविरुद्ध नाराबाजी

काठमाडौं : नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटनसत्र अघि अमेरिकी परियोजना (एमसिसी)विरुद्ध नाराबाजी भएको छ। काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा महाधिवेशनको उद्घाटन सत्र सुरु हुनुअघि कार्यकर्ताहरुले एमसिसीविरुद्ध नाराबाजी गरेका हुन्।‘एमसिसी चाहिँदैन, देश बेच्न पाइँदैन, एमसिसी सम्झौता खारेज गर, एमसिसी धोका हो’ लगायतका नारा लगाइरहेका छन्।महाधिवेशनको उद्घाटनका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरू हलभित्र प्रवेश गरिसकेका छन् भने अतिथिहरू आउने क्रम सुरु भएको छ।&nbs

माओवादीको विधान : उपमहासचिव हट्ने, कोषाध्यक्ष थपिने

नेकपा माओवादीको प्रस्तावित विधानमा उल्लेख गरिएको उपमहासचिव पद खारेज हुने भएको छ । साथै कोषाध्यक्ष पद थपिने भएको छ । माओवादीका केन्द्रीय पदाधिकारीहरूमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष रहनेछन् । प्रदेश र तल्ला कमिटीहरूमा भने अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष रहने भएको छ ।शनिबारको बैठकमा प्रस्तुत गरिएको विधान संशोधन प्रस्तावमा उपमहासचिव पनि रहने प्रावधान थियो । तर, आइतबार बैठकमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा माओवादी नेता देव गुरुङले भने,‘उपमहासचिव पद हट्छ, कोषा

माओवादीको वैधता कायमै छः आयोग

काठमाडौं, असार २८ । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्र दर्ता खारेजीको माग गर्दै परेको निवेदन खारेज गरेको छ। आयोगको आइतबार बसेको बैठकले संवैधानिक एवं कानुनी सर्त पूरा गरी माओवादी केन्द्र दर्ता भएकाले उसको वैधानिकतामा प्रश्न उठाउन नमिल्ने निर्णय गरेको हो। माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका नेताहरूले वर्षौंसम्म महाधिवेशन नगरेर अवैध भएको उक्त पार्टी खारेज […]

सीसीएमसी खारेज गर्न माओवादीको माग

काठमाडौं, (नेस) नेकपा माओवादी केन्द्रले सीसीएमी खारेज गर्न माग गर्ने निर्णय गरेको छ । माओवादीले कोभिड रोकथाम, उपचार र नियन्त्रणका लागि सरकारले गर्नुपर्ने कामहरू गर्न नसकेको भन्दै ज्ञापनपत्र बुझाउने निर्णय गरेको हो । बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले सीसीएमसी खारेजीको मागसहित प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको नेता वर्षमान पुनले बताउनुभयो । […]

सीसीएमसी खारेज गर्नुपर्ने माओवादीको माग, भोलि प्रचण्डले ओलीलाई भेट्ने

काठमाडौं : नेकपा माओवादी केन्द्रले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि गठन गरिएको उच्चस्तरीय समिति कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) खारेज गर्न माग गरेको छ। आज पेरिसडाँडामा बसेको स्थायी कमिटिको बैठकले उक्त निर्णय गरेको माओवादी नेता वर्षमान पुनले जानकारी दिए। कोरोना रोकथाम तथा नियन्त्रणबारे पार्टीको तर्फबाट भोलि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले…

माओवादीको कारबाहीपछि बोहराको प्रदेश सांसद खारेज

नेकपा माओवादी केन्द्र छाडेर एमालेतिर लागेका प्रदेश सरकारका पूर्वमन्त्री झपटबहादुर बोहराको सुदूरपश्चिम प्रदेश सभा सदस्य पद खारेज भएको छ । दल त्याग गरेकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार बोहरालाई निष्कासन गरिएको...