काठमाडौं, असार २८ । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्र दर्ता खारेजीको माग गर्दै परेको निवेदन खारेज गरेको छ। आयोगको आइतबार बसेको बैठकले संवैधानिक एवं कानुनी सर्त पूरा गरी माओवादी केन्द्र दर्ता भएकाले उसको वैधानिकतामा प्रश्न उठाउन नमिल्ने निर्णय गरेको हो। माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका नेताहरूले वर्षौंसम्म महाधिवेशन नगरेर अवैध भएको उक्त पार्टी खारेज […]