१४ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेशस्तरमा बनाउने तयारी गरिरहेको सचिवालय गठन प्रक्रिया स्थगित गरेको छ । बुधबार बसेको पार्टीको पदाधिकारी बैठकमा नेताहरूले विधानको कार्यान्वयनमा यसले असर पुग्ने भन्दै विरोध जनाएपछि त्यसलाई खारेज गर्ने निर्णय गरेको एक पदाधिकारीले अनलाइनखबरलाई बताए । उनका अनुसार माओवादीले प्रदेश तहमा केन्द्रको जस्तै सचिवालय गठनका लागि केन्द्रीय सदस्यको बीचमा […]