काठमाडौं : नेकपा माओवादी केन्द्रले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि गठन गरिएको उच्चस्तरीय समिति कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) खारेज गर्न माग गरेको छ। आज पेरिसडाँडामा बसेको स्थायी कमिटिको बैठकले उक्त निर्णय गरेको माओवादी नेता वर्षमान पुनले जानकारी दिए।
कोरोना रोकथाम तथा नियन्त्रणबारे पार्टीको तर्फबाट भोलि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले…