सोमालियाका प्रधानमन्त्री भ्रष्टाचारको आरोप र चुनावी विवादमा निलम्बन

मोगादिसु । सोमालियाका राष्ट्रपति मोहम्मद फर्माजोले सोमबार प्रधानमन्त्री मोहम्मद रोबेललाई भ्रष्टाचारको आरोपमा निलम्बन गरेको बताएका छन्। फर्माजोले विज्ञप्ति जारी गर्दै रोबेललाई भ्रष्टाचार र सार्वजनिक जग्गाको दुरुपयोगमा संलग्न भएको आरोप लगाउँदै चुनावी प्रक्रियालाई सफल निष्कर्षमा पुर्‍याउन समेत विफल भएको आरोप लगाएका छन्। उनका अनुसार प्रधानमन्त्रीको काम र अधिकार छानबिनका लागि निलम्बन गरिएको हो । यो सँगै […]

सम्बन्धित सामग्री

रवि लामिछानेको चुनावी टोलीमाथि ‘आक्रमण’

चितवन- रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनको कुरिटनारमा गठबन्धनका कार्यकर्ताले आफ्नो चुनावी टोलीमाथि आक्रमण गरेको आरोप लगाएको छ। लामिछानेकै नेतृत्वमा कुरिनटारबाट नारायणगढतर्फ अघि बढेको चुनाव प्रचार टोलीमाथि फिस्लिङतर्फ गइरहेको गठबन्धनको चुनावी र्‍यालीबाट आक्रमण भएको आरोप पार्टीका कार्यकर्ताहरुले लगाएका छन्। लामिछानेको गाडीको पछाडि रहेको अर्को गाडीमा गठबन्धन कार्यकर्ताले ढुंगामुढा प्रहार गर्दा क्षतिग्रस्त भएको र एक जना […]

चुनावी सभा कि आरोप प्रत्यारोप मञ्च ?

माधव बेल्वासेचन्द्रौटा : ठूलाठूला साउन्ड सिष्टममा गीत घन्काउँदै। मोटरसाइकलमा युवाहरूको र्‍यालीसहित शक्ति प्रदर्शन। मङ्सिर ४ गते हुने निर्वाचनको अहिले यस्तै भइरहेको छ। उम्मेदवारहरूले आफूले जित्ने दाबी गर्दै मतदाताको घरघरमा मात्र होइन खेतबारीमा पुगेर मतदाता फकाइरहेका छन्।कपिलवस्तुको क्षेत्र न. ३ मा दैनिकजसो चुनावी सभा हुने गरेका छन्। चुनावी सभामा उम्मेदवारहरूले आफ्ना एजेन्डाभन्दा पनि विपक्ष दलका उम्मेदवारलाई आरोप लगाउने गरेका छन्। क्षेत्र तथा गाउँका विकासका कामको विषयमा नबोल्ने उम्मेदवारले विप

एसपीपीलाई एमालेले चुनावी एजेन्डा बनाउन खोजेको कांग्रेस प्रवक्ताको आरोप

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेकपा एमालेले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई चुनावी एजेन्डा बनाउन खोजेको आरोप लगाएका छन्। पर्साको वीरगंजमा आज आयोजित पत्रकार सम्मेलनमा महतले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नै एसपीपीबारे पत्रचार भएको बताए। भने, ‘ओली सरकारकै पालामा यसमा पत्राचार भएको रहेछ…

गठबन्धनको नाममा कांग्रेसले धोका दिएको झलनाथको आरोप

काठमाडौं, १० बैशाख । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा आवद्ध दलले चुनावी तालमेल गरेका छन् । तर, स्थानीय तहमा भने तालमेलको विषय झनै पेचिलो बनेको छ । गठबन्धनमा आवद्ध दल नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले चुनावी गठबन्धनको सहमतिअनुसार नेपाली कांग्रेसले भूमिका नखेलेको आरोप लगाएका […]

कार्यकाल सकिएपछि बक्सिङ संघको साधारणसभा कि चुनावी अधिवेशन?

काठमाडौं। नेपाल बक्सिङ संघका महासचिव सविन भट्टचार्यले अध्यक्ष राम अवालेले बोलाएको साधारणसभाको औचित्य नभएको भन्दै चुनावी अधिवेशनका लागि जोड दिएका छन्। उनी भन्छन्, ‘‘विधानमै हरेक वर्ष साधारणसभा गर्नुपर्ने प्रावधान छ। तर चार वर्षको कार्यकालमा एकपटक पनि साधारणसभा भएन। अहिले कार्यकाल सकिएको संघको साधारणसभा गर्ने कि चुनावी अधिवेशन?’’ भट्टचार्यले अध्यक्ष अवालेलाई आफूअनुकुलको नेतृत्व ल्याउन प्रपञ्च रचेको आरोप लगाएका छन्।