तरुण दल अध्यक्ष विद्वान गुरुङ चुनावी अभियानमा फिल्डमा, ओलीले पाँच वर्ष जनता झुक्याएको आरोप

कैलाली, १८ कार्तिक । नेपाल तरुण दल जिल्ला कार्यसमिती कैलालीले मंसिर ४ को चुनावी अभियान अन्तर्गत आज धनगढीमा चुनावी बृहत् जिल्ला स्तरिय तरुण भेला आयोजना गरेको छ । सो कार्यक्रमको प्रमुख अतिथि नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले गरेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले बाम लोकतान्त्रिक गठ्वन्धन उम्मेद्वारलाई कैलालीमा पुर्ण रुपले जिताउन तरुण हरुलाइ […]

सम्बन्धित सामग्री

महिलाको हक अधिकारको सुनिश्चित् गर्न राज्यले विशेष ध्यान दिनुपर्छ : विद्वान गुरुङ

काठमाडौं, २४ फागुन । नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले ११३औं अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना दिएका छन । अध्यक्ष गुरुङले शुभकामना दिदै भनेका छन-“अन्तर्राष्ट्रिय महिला दिवसले समाज, अर्थतन्त्र, संस्कृति र राजनीतिमा महिलाको योगदानका साथै लैङ्गिक समानताको लागि चलिरहेको लडाइँलाई इङगित गर्दछ।” सामजिक सन्जाल मार्फत शुभकामना व्यक्त गर्दै समाज, अर्थतन्त्र, संस्कृति र राजनीतिमा महिलाको उल्लेख्य योगदान […]

दल बाहिरबाट युवाको विकल्प खोज्नुपर्ने अवस्था छैन : विद्वान गुरुङ

नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले दल बाहिरबाट युवाको विकल्प खोज्नुपर्ने अबस्था  नरहेका बताएका छन्।  नेपाल तरुण दल जिल्ला कार्यसमिती कैलालीले  गरेको चुनावी अभियान अन्तर्गत धनगढीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले...

पैयूँ गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष ठकुरीले गृहमन्त्रीसँग लिए आर्शिबाद

काठमाडौं, ११ जेठ । पर्वतको पैयूँ गाउँपालिकाको नवनिर्वाचित अध्यक्ष तोरण मल्ल ठकुरी (राज)ले आज गुहमन्त्री बालकृष्ण खाँणसँग कार्यकालको सफलताका लागि आशिर्वाद लिएका छन् । पर्वत तरुण दलका अध्यक्ष समेत रहेका ठकुरीले सम्मानजनक मतसहित नेपाली काग्रेसको तर्फबाट पैयूँ  गाउँपालिकाको प्रमुखमा निर्वाचित भएका हुन् । उक्त भेटघाट कार्यक्रममा नेपाल तरुण दल केन्द्रीय अध्यक्ष विद्वान गुरुङ, पैयूँ गाउपालिका […]

भक्तपुरका नवनिर्वाचित प्रमुखहरूलाई गृहमन्त्री खाणले दिए बधाई

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाडले नेपाली कांग्रेसबाट भक्तपुरका स्थानीय तहमा निर्वाचित प्रमुखहरूलाई बधाई दिएका छन् । आफ्नै निवासमा गृहमन्त्री खाडले मध्यपुर नगरपालिका प्रमुख जीवन खत्री लगायतलाई बधाई दिएका हुन् । कार्यक्रममा नेपाल तरुण दल पूर्व अध्यक्ष जितजङ्ग बस्नेत ,नेपाल तरुण दल वर्तमान अध्यक्ष विद्वान गुरुङ एवम् नेपाल तरुण दल भक्तपुर अध्यक्ष राजु थापासहितको उपस्थिति रहेको […]

काँग्रेस संस्थापनइतर तरुण दल र नेविसंघको भेला सुरु

नेपाली  काँग्रेसको संस्थापनइतर तरुण–विद्यार्थीको खबरदारी भेला भइरहेको छ । काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला भइरहेको छ । सभापति शेरबहादुर देउवाले तरुण दलको अध्यक्षमा विद्वान गुरुङ र नेविसंघको अध्यक्ष जुदाङ शेर्पालाई नियुक्त गरेपछि संस्थापनइतर समूह असन्तुष्ट बनेको हो । भेलामा चन्द्रबहादुर ...

तरुण दल र नेविसंघको असन्तुष्ट पक्षको भेला बत्तिसपुतलीमा

काठमाडौं : तरुण दल र नेविसंघको तदर्थ समितिको नेतृत्व तोकिएसँगै असन्तुष्ट समूहले खबरदारी भेला गर्ने भएको छ। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गत बुधवार तरुण दलको अध्यक्षमा विद्वान गुरुङ र नेविसंघको अध्यक्षमा दुजाङ शेर्पालाई नियुक्त गरेका थिए। उक्त निर्णय एकलौटी भएको भन्दै डा शेखर कोइराला समूहका तरुण र…

नेविसङ्घ अध्यक्षमा शेर्पा र तरुण दल अध्यक्षमा गुरुङ नियुक्त

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका भ्रातृ संस्थाहरु नेपाल विद्यार्थी सङ्घको अध्यक्षमा दुजाङ शेर्पा (काठमाडौँ) र नेपाल तरुण दलको अध्यक्षमा विद्वान गुरुङ (पर्वत)लाई नियुक्त गरेका छन् ।

नेविसंघ सभापतिमा दुजाङ शेर्पा, तरुण दल अध्यक्षमा विद्वान गुरुङ

काठमाडौं, ९ चैत्र । नेपाल विद्यार्थी संघको सभापतिको जिम्मेवारी दुजाङ शेर्पाले पाएका छन् । उनले आजै मातृ दल नेपाली काँग्रेसबाट सभापतिको जिम्मेवारी पाएका हुन् । यसैगरी, नेपाल तरुण दलको अध्यक्षको जिम्मेवारी विद्वान गुरुङ तोकिएका छन् । उनीहरुको नियुक्तिबारे काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । यसअघि नेपाली काँग्रेसले नेविसंघ र तरुण दलको कार्यसमिति विघटन […]

तरुण दल अध्यक्षमा विद्वान, नेविसंघमा दुजाङ मनोनीत

नेपाली कांग्रेसले तरुण दलको अध्यक्षमा विद्वान गुरुङ र नेविसंघको अध्यक्षमा दुजाङ शेर्पालाई मनोनीत गरेको छ ।