एमालेको चुनावी गठबन्धनलाई कांग्रेस प्रवक्ता महतले भने : अपवित्र गठबन्धन, यसलाई रोक्नुछ

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले एमालेको चुनावी गठबन्धनलाई अपवित्र गठबन्धन भएको आरोप लगाएका छन्। सोमवार नेपाल प्रेस युनियनले काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै महतले यस्तो आरोप लगाएका हुन्। संविधान रक्षाका लागि अहिले अग्रगामी पार्टीहरुसँग गठबन्धन आवश्यको भएको उल्लेख गर्दै महतले एमालेले प्रतिगामी गठबन्धनको मोर्चा…