रवि लामिछानेको चुनावी टोलीमाथि ‘आक्रमण’

चितवन- रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनको कुरिटनारमा गठबन्धनका कार्यकर्ताले आफ्नो चुनावी टोलीमाथि आक्रमण गरेको आरोप लगाएको छ। लामिछानेकै नेतृत्वमा कुरिनटारबाट नारायणगढतर्फ अघि बढेको चुनाव प्रचार टोलीमाथि फिस्लिङतर्फ गइरहेको गठबन्धनको चुनावी र्‍यालीबाट आक्रमण भएको आरोप पार्टीका कार्यकर्ताहरुले लगाएका छन्। लामिछानेको गाडीको पछाडि रहेको अर्को गाडीमा गठबन्धन कार्यकर्ताले ढुंगामुढा प्रहार गर्दा क्षतिग्रस्त भएको र एक जना […]