गठबन्धनको नाममा कांग्रेसले धोका दिएको झलनाथको आरोप

काठमाडौं, १० बैशाख । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा आवद्ध दलले चुनावी तालमेल गरेका छन् । तर, स्थानीय तहमा भने तालमेलको विषय झनै पेचिलो बनेको छ । गठबन्धनमा आवद्ध दल नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले चुनावी गठबन्धनको सहमतिअनुसार नेपाली कांग्रेसले भूमिका नखेलेको आरोप लगाएका […]

सम्बन्धित सामग्री

‘गठबन्धनको नाममा कांग्रेसमा भएको क्षति नेतृत्वले व्यहोर्नुपर्छ’

सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले आगामी निर्वाचनमा गठबन्धन निरन्तरता दिने निर्णय गरिसकेको छ। कांग्रेसले आफ्नो स्पष्ट बहुमतसहित गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेपछि भागबण्डामा दलको कुरा अल्झिएको छ। कांग्रेसको औपचारिक निर्णय कुरेर बसेका सत्ता घटकका अन्य दलको ध्यान अब निर्वाचनका लागि अब सिट बाँडफाँडतर्फ मोडिएको छ। स्थानीय तहमै कांग्रेसले धोका दिएको आरोप लगाउँदै आएका एकीकृत समाजवादी र जनता समाजवादी पार्टी पनि अझै गठबन्धनकै पक्षमा छन्। गठबन्धनमा जटिलता बढेपछि कांग्र