एसपीपीलाई एमालेले चुनावी एजेन्डा बनाउन खोजेको कांग्रेस प्रवक्ताको आरोप

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेकपा एमालेले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई चुनावी एजेन्डा बनाउन खोजेको आरोप लगाएका छन्। पर्साको वीरगंजमा आज आयोजित पत्रकार सम्मेलनमा महतले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नै एसपीपीबारे पत्रचार भएको बताए। भने, ‘ओली सरकारकै पालामा यसमा पत्राचार भएको रहेछ…

सम्बन्धित सामग्री

दुई दशकदेखि चुनावी एजेन्डा : खण्डहर म्याग्नेसाइट उद्योग !

अघिल्ला दुई दशकसम्म निर्वाचनमा जिल्लामा सक्रिय दलहरूमध्ये कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाका उम्मेदवारले म्याग्नेसाइट उद्योगलाई मुख्य एजेन्डा बनाए । २१ वर्षदेखि बन्द मुलुककै ठूलोमध्येको बलेफी गाउँपालिका ८ लामोसाँघु बजारस्थित नेपाल ओरियन्ट म्याग्नेसाइट उद्योग भने अझै सञ्चालनमा आउन सकेको छैन ।

नेताहरुको ओठे आश्वासनकै भरमा यसपटकको चुनाव

काठमाडौँ – मंसिर ४ गते भोट हाल्ने दिन आउन केवल तीन दिन बाँकी छ। यसबीचमा ठूला भनिएको कांग्रेस, एमाले र माओवादीले प्रचार प्रसारका लागि सबैथोक गरेका छन्। घरदैलोदेखि चुनावी सभासम्म गरेका राजनीतिक पार्टीका नेता तथा उम्मेदवारले यस पटकको चुनाव जित्न पनि पनि ठूलै कसरत गरेका छन्। दलहरूले घोषणापत्र ल्याए। चुनावी एजेन्डा बोके। राजनीतिक प्रतिबद्धतामा अनेकौँ […]

मधेशको समृद्धिका लागि कांग्रेसका १० मुख्य चुनावी एजेन्डा

२१ कात्तिक, जनकपुरधाम । नेपाली कांग्रेसले मधेश प्रदेशको लागि १० बुँदे चुनावी एजेण्डा सार्वजनिक गरेको छ । आसन्न निर्वाचनको लागि कांग्रेस मधेस कार्यसमितिले सार्वजनिक गरेको संकल्प पत्रमा अगामी पाँच वर्षमा मधेशको कायापलट हुनेगरी मुख्य १० काम प्राथमिकतामा राखिएको उल्लेख छ । कांग्रेस नेतृत्वमा चुनावपछि बन्ने प्रदेश सरकारले लोकतन्त्र तथा सुशासन, आर्थिक विकास, भौतिक पूर्वाधार, सामाजिक […]

सल्यानका उम्मेदवारलाई मतदातासँग भोट माग्न भ्याइनभ्याई

सल्यान : सल्यानका राजनीतिक दलका उम्मेदवारहरूलाई यतिवेला मतदातासँग भोट माग्न भ्याइनभ्याई छ।आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै सत्ता गठबन्धनका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)‚ एकीकृत समाजवादी र प्रतिपक्षी दल नेकपा एमालेका संघ र प्रदेशका उम्मेदवारसहित नेता तथा कार्यकर्ता चुनावी एजेन्डा लिएर गाउँ बस्ती पुगेका छन्।सत्ता गठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव प्रकाश ज्वाला, प्रदेशसभा (क

राष्ट्रपतिको कदम चुनाव धकेल्ने, सरकारको विकल्प खोज्न केन्द्रित !

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको विरोधमा के गर्ने भन्ने विषयमा सत्तारुढ दल आन्तरिक छलफलमा व्यस्त रहेको छ । परमादेशको माग गर्दै अदालत जाने कि चुनावी एजेन्डा बनाउने भन्ने विषयमा गठबन्धनभित्र छलफल भइरहेको छ । कांग्रेस नेता रामचन्द्र पौडेलले राष्ट्रपतिको कदम संविधान विपरीत भएकाले आगामी चुनावी एजेन्डा बन्ने बताएका छन् । गठबन्धनमा सहभागी...

एसपिपीलाई एमालेले चुनावी एजेण्डा बनाउन खोज्यो : प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा (एमाले)ले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी)लाई चुनावी एजेण्डा बनाउन खोजेको आरोप लगाएका छन्। नेपाल प्रेस युनियन पर्साले आइतबार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस...

एसपीपीलाई एमालेले चुनावी एजेन्डा बनाउन खोज्यो : प्रवक्ता महत

पर्सा । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा (एमाले)ले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)लाई चुनावी एजेन्डा बनाउन खोजेको बताएका छन् । नेपाल प्रेस युनियन पर्साले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा. महतले यो धारणा राखेका हुन् । उनले भने, “ओली सरकारकै पालामा यसमा पत्राचार भएको रहेछ र त्यो...

वलिङका मेयर उम्मेदवारका चुनावी एजेन्डा : सम्मृद्धि र विकास

उम्मेदवारी दर्तापछि स्थानीय तह चुनावको चहलपहल थप बढेको छ । विभिन्न दल र स्वतन्त्र उम्मेदवार आ–आफ्ना एजेन्डा लिएर जनतामाझ जान थालेका छन् । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा स्याङ्जाको वालिङ नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यस नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसबाट यसअघिका मेयर दिलीपप्रताप […]

धनगढीका उम्मेदवारको एजेन्डा नगरको विकास र औद्योगिकरण

धनगढी-धनगढी उपमहानगरपालिकामा मुख्य प्रतिस्पर्धी उम्मेदवारहरुको प्रमुख चुनावी एजेन्डा नगरको विकास र औद्योगिकरण भएको छ । सत्ता गठबन्धन दलहरु नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा नेकपा एमाले र स्वतन्त्र उम्मेदवार गोपाल हमालबीच धनगढीमा मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले धनगढी उपमहानगरपालिकामा पद बाँडेर संयुक्त उम्मेदवार उठाएका छन् । एमालेले मेयर […]