कालिकोट पुगेर प्रचण्डविरुद्ध खनिए ओली, सबैलाई मन्त्री बनाउँछु भन्दै झुट बोलेको आरोप

काठमाडौं, २७ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालमाथि खनिएका छन् । ओलीले दाहालले चुनावी सभामा सबैलाई मन्त्री बनाउँछु भन्दै झुट बोलेर हिँडेको आरोप लगाएका छन् । आज (आइतबार) कालिकोटमा आयोजित चुनावी सभामा बोल्दै ओलीले यस्तो आरोप लगाएका हुन् । सम्बोधनको क्रममा उनले भने,‘प्रचण्डजीको बानी कस्तो […]