नेता बस्ने जेलमा भीआईपीको लर्को, सञ्चारमन्त्रीले भेटेपछि आलमको नाम सिफारिस

इँटाभट्टामा जिउँदै व्यक्तिलाई जलाएर हत्या गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका कांग्रेस नेता अफताब आलम बिहीबार प्रतिनिधिसभा सदस्यका लागि रौतहटबाट सर्वसम्मत सिफारिस भए । तर, यसको वातावरण भने यसअघि नै बनिसकेको थियो ।

सम्बन्धित सामग्री

दाङ २ बाट महरासहित तीन जनाको नाम सिफारिस

दाङ – नेकपा (माओवादी केन्द्र) क्षेत्र नं २ दाङले प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि दाङ क्षेत्र नं २ बाट माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासहित तीनजनाको नाम सिफारिस गरेको छ । माओवादी केन्द्रका उपाध्यक्ष महरा, पार्टीका स्थायी कमिटी सदस्य रेखा शर्मा र पोलिटब्यूरो सदस्य निर्मल आचार्यको नाम सिफारिस गरिएको माओवादी केन्द्रका नेता शेसुराम भण्डारीले जानकारी दिए । […]

धनुषा-३ बाट राजेन्द्र महतोको नाम सिफारिस

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका लागि पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको नाम सिफारिस गरेको छ । लोसपा धनुषा क्षेत्र नम्बर ३ को सोमबार सम्पन्न बैठकले महतोको नाम प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस गर्ने निर्णय गरेको पार्टीको धनुषा अध्यक्ष परमेश्वर साहले जानकारी दिनुभयो । बैठकले सर्वसम्मतबाट महतोको एकल नाम सिफारिस […]

सर्लाही ४ बाट गगन थापाको एकल नाम सिफारिस

नेपाली कांग्रेसका महामन्त्री गगन थापाको सर्लाही ४ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ एकल नाम सिफारिस भएको छ । सर्लाही ४ प्रदेश (क) र (ख) क्षेत्रले आइतबार संघीय सांसदका लागि नेता थापाको एकल नाम सिफारिस गरेको हो । सोही सिफारिसलाई सोमबार कांग्रेस सर्लाही ४ क्षेत्रीय कार्यसमितिले अनुमोदन गरेर प्रदेश कार्यसमितिलाई पठाएको कांग्रेस सर्लाहीको सभापति सुरेन्द्रकुमार सिंहले जानकारी दिए ।आइतबार कांग्रेस सर्लाही ४ प्रदेश (क) र (ख) क्षेत्रीय समितिले महामन्त्री गगन थापालाई संघीय सांसदको उम्मेदवार सिफारिस ग

एमालेबाट रुपन्देही ३ मा घनश्यामसहित चार जनाको नाम सिफारिस

रुपन्देही ३ मा नेकपा एमालेका तर्फबाट नेता घनश्याम भुसालसहित चार जनाको नाम सिफारिस भएको छ ।

गुल्मी क्षेत्र-१ का लागि कांग्रेसबाट चन्द्र भण्डारीसहित ४ जनाको नाम सिफारिस

१९ भदौ, काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले गुल्मीको क्षेत्र नम्बर-१ बाट नेता चन्द्र भण्डारीसहित ४ जनाको नाम सिफारिस गरेको छ । आइतबार गुल्मी क्षेत्र नम्बर-१ समितिको बैठकले नेता चन्द्र भणडारी, युवराज कंडेल, चन्द्र केसी र पारिश्वर ढकालको नाम सिफारिस गरेको गुल्मी जिल्ला सभापति खिलध्वज पन्थीले जानकारी दिए । यस्तै सभापति पन्थीका अनुसार […]

काठमाडौं-६ बाट भीमसेन दास प्रधान र सबुज कृष्ण बानियाँको नाम सिफारिस

१७ भदौ, काठमाडौं। नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर-६ ले प्रतिनिधिसभामा प्रत्यक्ष तर्फको उम्मेदवारका लागि दुई जनाको नाम सिफारिस गरेको छ । समितिले क्षेत्र नम्बर-६ बाट कांग्रेस नेता भीमसेन दास प्रधान र सबुज कृष्ण बानियाँको नाम सिफारिस गरेको हो । प्रधान कृष्णप्रसाद सिटौला पक्षका नेता हुन् । उनी गत निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए । […]

मोरङ २ बाट डा मिनेन्द्र रिजाल र सुजाता कोइरालाको नाम सिफारिस

नेपाली कांग्रेसले मोरङ क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजाल र नेतृ सुजाता कोइरालाको नाम सिफारिस गरेको छ। नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर २ को बिहीबार बसेको बैठकले रिजाल र कोइरालाको नाम सिफारिस गरेक...

काठमाडौं ५ मा विद्यार्थी नेता पराजुलीको नाम सिफारिस

काठमाडौं : आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि नेकपा एकीकृत समाजवादी पार्टीले धमाधम उम्मेदवारको नाम सिफारिस गर्न शुरु गरेको छ। एकीकृत समाजवादीले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारमा विद्यार्थी नेता सुदेश पराजुलीको नाम सिफारिस गरेको छ। पराजुली एकीकृत समाजवादीको भ्रातृ संगठन अनेरास्ववियूका अध्यक्ष समेत हुन्।क्षेत्र नम्बर ५ का अध्यक्ष रामकृष्ण सेढाईँको अध्यक्षतामा बुधबार बसेको बैठकले पराजुलीसहित संघीय सांसदको रुपमा रामप्रसाद पोखरेलको समेत नाम सिफारिस भएको

माओवादी केन्द्रबाट जीतपुरसिमराको मेयरमा राजन पौडेलको नाम सिफारिस

८ वैशाख, वीरगञ्ज । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको मेयर उम्मेद्वारमा माओवादी केन्द्रकोतर्फबाट नेता राजन पौडेलको नाम सिफारिस भएको छ । माओवादी केन्द्रको उपमहानगर कमिटीले नगर प्रमुखमा पौडेलेको नाम सिफारिस गरेको हो । पार्टीको केन्द्रिय कमिटीलाई समेत उपमहानगर कमिटीले गरेको निर्णयको बारेमा जानकारी गराएको माओवादी केन्द्रले जनाएको छ । माओवादी केन्द्रका जीतपुरसिमरा नगर कमिटी अध्यक्ष प्रेम बरालले […]