सर्लाही ४ बाट गगन थापाको एकल नाम सिफारिस

नेपाली कांग्रेसका महामन्त्री गगन थापाको सर्लाही ४ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ एकल नाम सिफारिस भएको छ । सर्लाही ४ प्रदेश (क) र (ख) क्षेत्रले आइतबार संघीय सांसदका लागि नेता थापाको एकल नाम सिफारिस गरेको हो । सोही सिफारिसलाई सोमबार कांग्रेस सर्लाही ४ क्षेत्रीय कार्यसमितिले अनुमोदन गरेर प्रदेश कार्यसमितिलाई पठाएको कांग्रेस सर्लाहीको सभापति सुरेन्द्रकुमार सिंहले जानकारी दिए ।आइतबार कांग्रेस सर्लाही ४ प्रदेश (क) र (ख) क्षेत्रीय समितिले महामन्त्री गगन थापालाई संघीय सांसदको उम्मेदवार सिफारिस ग

सम्बन्धित सामग्री

सर्लाही ४ बाट गगन थापाको नाम एकल सिफारिस

कांग्रेम महामन्त्री गगन थापा सर्लाही क्षेत्र नम्बर ४ बाट सिफारिस भएका छन् । पार्टीको क्षेत्रीय कार्य समितिले आगामी प्रतिनिधिसभा चुनावमा लागि क्षेत्र नम्बर ४ बाट थापाको नाम सिफारिस गरेको हो ।