१९ भदौ, काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले गुल्मीको क्षेत्र नम्बर-१ बाट नेता चन्द्र भण्डारीसहित ४ जनाको नाम सिफारिस गरेको छ । आइतबार गुल्मी क्षेत्र नम्बर-१ समितिको बैठकले नेता चन्द्र भणडारी, युवराज कंडेल, चन्द्र केसी र पारिश्वर ढकालको नाम सिफारिस गरेको गुल्मी जिल्ला सभापति खिलध्वज पन्थीले जानकारी दिए । यस्तै सभापति पन्थीका अनुसार […]