२३ असोज, काठमाडौं । नेकपा एमालेले रुपन्देही-५ को टिकट बासुदेव घिमिरेबाट खोसेर खिमलाल भट्टराईलाई दिएको छ ।
रुपन्देही-३ बाट घनश्याम भुसाल र तिलोत्तमा नगरपालिकाका पूर्व मेयर घिमिरेको नाम सिफारिस भएको थियो । यो क्षेत्रमा एमालेले राप्रपाका …
काठमाडौं । नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नं ३ बाट प्रतिनिधिसभाको निर्वाचनका लागि गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणको नाम सिफारिस गरेको छ । कांग्रेस क्षेत्र नं ३, क्षेत्रीय समितिको आइतबार भैरहवामा बसेको नवौँ नियमित बैठकले गृहमन्त्री खाणको नाम सर्वसम्मत उम्मेदवारका रूपमा सिफारिस गरेको क्षेत्रीय सभापति सुशील गुरुङले जानकारी दिनुभयो । खाणको नाम यसअघि […]
बुटवल : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)ले रुपन्देही क्षेत्र नम्बर ३ मा घनश्याम भुसालसहित ४ जना उम्मेदवार सिफारिस गरेको छ।
एमाले क्षेत्रीय कमिटीको आइतवार बसेको बैठकले रुपन्देही ३ मा पार्टीका स्थायी कमिटी सदस्य समेत रहेका भुसालसहित लुम्बिनी प्रदेश कमिटी सदस्य बासुदेव घिमिरे, लुम्बिनी प्रदेश…