डा.शेखर कोइरालाको क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ चार जनाको नाम सिफारिस

नेपाली कांग्रेसले मोरङ क्षेत्रनम्बर ६ बाट आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ डा शेखर कोइरालासहित ४ जनाको नाम सिफारिस गरेको छ। कांग्रेस मोरङ क्षेत्रनम्बर ६ को बैठकले प्रतिनिधिसभाको प्रत्यक्षतर्फका लागि कांग्रेस नेता डा.शेखर कोइराला, नेतृ डिला सं...

सम्बन्धित सामग्री

सोलुखुम्बुका अधिकांश राजनीतिक दलले गरे उम्मेदवारकाे नाम सिफारिस

सोलुखुम्बु । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सोलुखुम्बुबाट अधिकांश राजनीतिक दलले प्रत्यक्ष तथा समानुपातिकतर्फ उम्मेदवार नाम सिफारिस गरेका छन् । नेपाली कांग्रेस सोलुखुम्बुले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ केन्द्रीय सदस्य आङगेलु शेर्पाको एकल नाम सिफारिस गरेको हाे । समानुपातिकतर्फ केन्द्रीय सदस्य बलबहादुर केसीसहित ८ जनाको नाम सिफारिस गरेको जिल्ला सभापति नाम्गेलजाङबु शेर्पाले जानकारी […]

सर्लाही ४ बाट गगन थापाको एकल नाम सिफारिस

नेपाली कांग्रेसका महामन्त्री गगन थापाको सर्लाही ४ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ एकल नाम सिफारिस भएको छ । सर्लाही ४ प्रदेश (क) र (ख) क्षेत्रले आइतबार संघीय सांसदका लागि नेता थापाको एकल नाम सिफारिस गरेको हो । सोही सिफारिसलाई सोमबार कांग्रेस सर्लाही ४ क्षेत्रीय कार्यसमितिले अनुमोदन गरेर प्रदेश कार्यसमितिलाई पठाएको कांग्रेस सर्लाहीको सभापति सुरेन्द्रकुमार सिंहले जानकारी दिए ।आइतबार कांग्रेस सर्लाही ४ प्रदेश (क) र (ख) क्षेत्रीय समितिले महामन्त्री गगन थापालाई संघीय सांसदको उम्मेदवार सिफारिस ग

बझाङमा प्रतिनिधिसभा सदस्यमा १९ जनाको नाम सिफारिस

१९ भदौं, काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नेपाली कांग्रेसले बझाङबाट १९ जनाको नाम सिफारिस गरिएको छ । जिल्ला कार्य समितिको प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ आठ र समानुपातिकतर्फ ११ जनाको नाम सिफारिस गरेको हो । प्रत्यक्षतर्फ अर्जुनबहादुर सिंह, चन्द्रादेवी जोशी, डा सुरेश मल्ल, दलबहादुर विष्ट, पृथ्वीबहादुर सिंह, प्रकाश रसाइली स्नेही, […]

प्रतिनिधिसभा निर्वाचन : अछामबाट २२ जनाको नाम सिफारिस

काठमाडौँ,१९ भदौ । नेपाली कांग्रेस अछामले प्रतिनिधिसभा सदस्यका लागि २२ जनाको नाम सिफारिस गरेको छ । दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा उम्मेदवार बन्न सहमति हुन नसकिएपछि उनीहरुको नाम सिफारिस गरिएको हो । पार्टी सचिव टक्करबहादुर शाहका अनुसार क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ गोविन्दबहादुर शाह, भरतकुमार स्वाँर, टीकाराम खनाल र राजेन्द्रबहादुर शाह तथा […]

मकवानपुरमा प्रतिनिधिसभातर्फका २ क्षेत्रमा कांग्रेसका ४ जनाको नाम सिफारिस

आसन्न निर्वाचनमा मकवानपुरको प्रतिनिधिसभातर्फका दुई निर्वाचनमा क्षेत्रमा उम्मेदवारीका लागि कांग्रेसले दुई–दुई जनाको नाम सिफारिस गरेको छ । नेपाली कांग्रेस मकवानपुरको आइतबार बसेको बैठकले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिनका लागि नाम सिफारिस गरेको हो ।बैठकले मकवानपुर क्षेत्र नम्बर १ र २ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ चुनाव लड्न ४ जनाको नाम सिफारिस गरेको छ । बैठकले नेपाली कांग्रेसकी सहमहामन्त्री एवम् पूर्व जलस्रोत राज्यमन्त्री महालक्

बझाङमा प्रतिनिधिसभा सदस्यमा १९ जनाको नाम सिफारिस

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नेपाली कांग्रेसले बझाङबाट १९ जनाको नाम सिफारिस गरिएको छ । जिल्ला कार्य समितिको प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ आठ र समानुपातिकतर्फ ११ जनाको नाम सिफारिस गरेको हो ।प्रत्यक्षतर्फ अर्जुनबहादुर सिंह, चन्द्रादेवी जोशी, डा.सुरेश मल्ल, दलबहादुर विष्ट, पृथ्वीबहादुर सिंह, प्रकाश रसाइली स्नेही, रमेशबहादुर भण्डारी र सत्यराज भण्डारीको नाम उम्मेदवारका रुपमा सिफारिस गरिएको छ ।पार्टी प्रवक्ता रमानन्द जोशीका अनुसार प्रतिनिधिसभा सदस्यका लागि समा

काठमाडौँ २ (ख) मा प्रत्यक्षतर्फ युपी लामिछानेसहितकाे नाम सिफारिस

काठमाडाैँ- आसन्न सङ्घीय निर्वाचनमा काठमाडाैँ क्षेत्र नम्बर- २(ख) बाट प्रदेशसभा सदस्यका लागि युपी लामिछानेसहितकाे नाम सिफारिस भएकाे छ । क्षेत्र नम्बर २ प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले लामिछानेसहित १४ जनाकाे नाम सिफारिस गरेको हो। उनी नेविसंघका पूर्वप्रवक्ता हुन्।

काभ्रे १ (ख)मा प्रत्यक्षतर्फ ओझाको नाम सिफारिस

काभ्रेपलान्चोक क्षेत्र नं १ प्रदेश सभा (ख)मा ईश्वरी ओझाको नाम सिफारिस भएको छ। ओझालाई प्रदेशसभा क्षेत्रीय कार्यसमितिले प्रत्यक्षतर्फ सिफारिस गरेको हो। उनी नेपाल प्रेस युनियनका पूर्वउपाध्यक्षसमेत हुन्।...

माधव नेपालको क्षेत्रमा कांग्रेसबाट चार जनाको नाम सिफारिस

काठमाडौँ – मंसिर ४ गते हुने प्रतिनिधिसभा चुनावका लागि काठमाडौँ -२ बाट नेपाली कांग्रेसले प्रत्यक्षतर्फ चार जनाको नाम सिफारिस गरेको छ। शुक्रबार बसेको निर्वाचन क्षेत्रीय कार्यसमितिको बैठकले पूर्वसांसद दीपकप्रसाद कुईकेलसहित चार जनाको नाम जिल्ला कार्यसमितिलाई सिफारिस गरेको हो। लोकेश ढकाल, क्षेत्रीय सभापति कविर शर्मा र मनिष कोइरालाको नाम पनि प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस भएको छ। […]

एमाले मकवानपुरले गर्‍यो क्षेत्र २ को प्रदेशसभामा तीन जनाको नाम सिफारिस

हेटौँडा : नेकपा (एमाले) मकवानपुरले प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश (क)को लागि प्रत्यक्षतर्फ सम्भावित उम्मेदवारको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको छ। क्षेत्रीय समन्वय समितिको बैठकले प्रदेशसभातर्फ सम्भावित उम्मेदवारको रुपमा तीन जनाको नाम सिफारिस गरेको हो। बैठकले बलराम बल, विष्णुप्रसाद ढकाल र चमेली वाइबाको नाम प्रत्यक्षतर्फ सम्भावित उम्मेदवारको रुपमा अगाडि…