मदनकृष्णको ‘एउटा सपना छ’ सार्वजनिक

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वरमा रहेको ‘एउटा सपना छ’ बोलको गीतको लेजेन्डरी भर्सन सार्वजनिक भएको छ।  बुधवार श्रेष्ठको ७२ औँ जन्मजयन्तीको अवसरमा गीतको लेजेन्डरी भर्सन सार्वजनिक गरिएको हो। गीतमा कलाकार...

सम्बन्धित सामग्री

रचनाले पूरा गरिन् बाबाआमाको सपना

'सांगितिक क्षेत्रबाटै यो सपना पूरा गर्छु भन्ने कल्पना नै थिएन तर हजुरहरु सबैको माया र आशीर्वादले गर्दा आज मेरो एउटा सपना पूरा भएको छ। बाबामम्मी यही घरमा बस्दै हुनुहुन्छ माया, साथ, हौसला र आशीर्वाद दिनुहुने सबैमा नतमस्तक छु।'...

चारकोठे पक्की घर ठड्याउँदै रचनाले भनिन्- ‘मेरो एउटा सपना पूरा भएको छ

पछिल्लो समयकी उदियमान अनि व्यस्त गायिका रचना रिमालले झापामा चारकोठे पक्की घर ठड्याउँदै आफ्नो एउटा सपना पूरा भएको बताएकी छन् ।

सपना पूरा गर्न निर्देशनमा होमिए : अभिनेता खगेन्द्र

अभिनेता खगेन्द्र लामिछाने एक फिल्म निर्देशन गर्ने सपना पुरा गर्न निर्देशनमा होमिएको बताएका छन् । आफ्नो निर्देशनमा डेब्यु फिल्म ‘पानीफाटो’ को एक मोसन पोस्टर सार्वजनिक गर्दै उनले शो बताएका हुन् । ‘मेरो एउटा सपना थियो कमसेकम एक फिल्म निर्देशन गर्ने । धेरैले सोध्नुभयो कलाकार र लेखक हुँदा हुँदै किन फिल्म निर्देशन गर्नुपर्‍यो’ उनले मोसन पोष्टर सहित भिडियो सन्देशमा भनेका छन्, ‘सपनाको कुनै उत्तर हुँदैन । त्यसैले ‘पानी फोटो’ निर्देशन गरेँ ।’१३ साउन

अपेक्षा गिरीको ‘बाँकी एउटा सपना’ सार्वजनिक

गायिका अपेक्षा गिरीकोे नयाँ गीत सार्वजनिक भएको छ। गिरीले आफ्नै युट्युब च्यानलमार्फत् शनिबार साँझ ‘बाँकी एउटा सपना’ बोलको नयाँ गीत सार्वजनिक गरेकी हुन्। गिरी र टंक तिमिल्सिनाको स्वर रहेको गीतको भिडियोमा...

आशा र सपना

मैले हिजो राती एउटा सपना देखें छोरी अब उनीहरु हुल बनेर आउँछन् मरुन कोट र कालो चस्मा लगाएर बालेन्द्र (बालेन) जस्तै आउँछन् ढाकाटोपी र सर्ट पाइन्ट लगाएर गोपाल हमाल (गोपी) जस्तै आउँछन् खुजमुजिएको कमिज र चप्पल लगाएर हर्क साम्पाङ जस्तै आउँछन् उनीहरु एक हुल बनेर आउँछन् अब उनीहरु सहरमा मात्र होइन गाँउगाँउमा टोलटोलमा आउँछन् अब […]

फगत एउटा सपना

-महेश फुयालम अरब पस्न सकिनत्यहाँ त,पैसा टिप्न पाइन्छ भन्थेमलाई लाग्थ्यो, मैले नसकेसेतेले टिप्छ, हुत्तेले टिप्छतर ती मेरा सारथी अब्बल रहेनन्तिनीहरु त रातो बाकसमा  सधंैंका लागि प्यारा भए ।एउटा सपना, जुन मेरो थियोसेतेको थियो, हुत्तेको थियो पाखुरी चलाउने,गाउँमै सुन फलाउनेपेटभरी खाजा खाने ठुल्ढुङ्गामा पलेटी कसेरडकार मार्ने अब त खै त्यो आउला जस्तै लाग्दैन ।उजेलीको झुत्रेको बर्कोउग्लिएको बाको फेटा,फेर्ने सपना हात्तीछाप चप्पल नलगाउने भाइको त्यागलाई&nb

‘एउटा सपना छ’को लेजेन्डरी भर्सनमा मदनकृष्णकी नातिनी आँचल

काठमाडौं, २० बैशाख । गीतकार तथा संगीतकार पुष्पन प्रधानले आफ्नो चर्चित गीत ‘एउटा सपना छ’को लेजेन्डरी भर्सन पनि सार्वजनिक गरेका छन् । यो गीतको पुरुष र महिला भर्सन सुपरहिट भैसकेको छ । क्रियटिभ ह्याट्सले तयार पारेको यो गीतमा कलाकार तथा गायक मनदकृष्ण श्रेष्ठको स्वर छ । गीतको भिडियोमा मदनकृष्ण र नायिका आँचल शर्माले अभिनय गरेका […]

मदनकृष्ण श्रेष्ठको ‘एउटा सपना छ’ गीत सार्वजनिक

काठमाडौँ– वरिष्ठ हाँस्य कलाकार एवं गायक मदनकृष्ण श्रेष्ठको स्वरमा रहेको ‘एउटा सपना छ’ बोलको गीतको लेजेन्डरी भर्सन सार्वजनिक भएको छ। बुधबार श्रेष्ठको ७२ औंँ जन्मदिनका अवसरमा गीतको लेजेन्डरी भर्सन सार्वजनिक गरिएको हो। गीतमा कलाकार श्रेष्ठ र अभिनेत्री आँचल शर्माको अभिनय रहेको छ। गीतमा आँचल मदनकृष्णकी नातिनीको भूमिकामा देखिएकी छन्। बिमारीका कारण स्मरणशक्ति गुमाएका हजुरबुवालाई भेट्न […]

मदनकृष्ण श्रेष्ठको गीत ‘एउटा सपना छ’ सार्वजनिक

काठमाण्डाै - वरिष्ठ हास्य कलाकार एवम् गायक मदनकृष्ण श्रेष्ठको स्वरमा रहेको ‘एउटा सपना छ’ बोलको गीतको लेजेन्डरी भर्सन सार्वजनिक भएको छ । श्रेष्ठको ७२औँ जन्मदिनकाे अवसरमा गीतको लेजेन्डरी भर्सन सार्वजनिक गरिएको हो । गीतमा कलाकार श्रेष्ठ र अभिनेत्री आँचल शर्माको अभिनय रहेको छ । गीतमा आँचल मदनकृष्णकी नातिनीको भूमिकामा देखिएकी छन् । बिरामीका कारण स्मरण शक्ति गुमाएका हजुरबुबालाई भेट्न गाउँ फर्किएकी नातिनी र हजुरबुबाको कथामा गीत समेटिएको छ । सराना श्रेष्ठको कथा र निर्देशनमा तयार भएको भिडियो हरि हु...

क्यान्सरसँग लडिरहेकी डिम्पल झा भन्छिन्, ‘मेरो एउटा सपना पुरा हुँदैछ’

लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट मधेस प्रदेशकी प्रदेशसभा सदस्य डा .डिम्पल झाको एउटा सपना चाँडै पूरा हुँदैन । दुई वर्षदेखि क्यान्सर रोगसँग लडिरहेकी झा आफै पेसाले डाक्टर हुन् । आयुर्वेद चिकित्सकको जागिर छाडेर राजनीतिमा लागेकी झा आफ्नो गृह जिल्लामा गजेन्द्रनारायण सिंह स्मृति अस्पताल बनाउन सफल भएकी छिन् । त्यसको उद्घाटन यही चैत २७ गते हुँदैछ, उनी भन्छिन्, ‘म २७ गतेसम्म बाँच्छु कि बाच्दिनँ थाह छैन तर म र मेरो श्रीमान्ले देखेको एउटा सपना पुरा हुँदैछ ।’गौर–चन्द्रनिगाहपुर सडक