मदनकृष्ण श्रेष्ठको गीत ‘एउटा सपना छ’ सार्वजनिक

काठमाण्डाै - वरिष्ठ हास्य कलाकार एवम् गायक मदनकृष्ण श्रेष्ठको स्वरमा रहेको ‘एउटा सपना छ’ बोलको गीतको लेजेन्डरी भर्सन सार्वजनिक भएको छ । श्रेष्ठको ७२औँ जन्मदिनकाे अवसरमा गीतको लेजेन्डरी भर्सन सार्वजनिक गरिएको हो । गीतमा कलाकार श्रेष्ठ र अभिनेत्री आँचल शर्माको अभिनय रहेको छ । गीतमा आँचल मदनकृष्णकी नातिनीको भूमिकामा देखिएकी छन् । बिरामीका कारण स्मरण शक्ति गुमाएका हजुरबुबालाई भेट्न गाउँ फर्किएकी नातिनी र हजुरबुबाको कथामा गीत समेटिएको छ । सराना श्रेष्ठको कथा र निर्देशनमा तयार भएको भिडियो हरि हु...

सम्बन्धित सामग्री

अभिनयका लागि आँचलले बनाइन् ओठमा घाउ !

पछिल्लो समय कलाकार आफ्नो चरित्रमा फिट हुन ठूलै मिहिनेत गर्न पछि पर्दैनन् । चरित्रकै लागि केही अभिनेत्रीले आफ्नो कपालको बलिदान दिएको बिषय मिडिया लुकेको छैन । अभिनयकै लागि तौल घटाउने र बढाउने गर्नु सामान्य नै हो ।तर, अभिनेत्री आँचल शर्माले भने अभिनयका लागि ओठमा घाउ बनाएकी छन् । मंगलबार एक समारोहका बीच वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वर रहेको ‘एउटा सपना छ’ बोल रहेको गीतको भिडियोमा सार्वजनिक गरिएको थियो । जसमा उनको ओठमा घाउ देख्न सकिन्छ ।कार्यक्रममा भिडियो सार्वजनिक पछि पत्रकारले भिडि

‘एउटा सपना छ’को लेजेन्डरी भर्सनमा मदनकृष्णकी नातिनी आँचल

काठमाडौं, २० बैशाख । गीतकार तथा संगीतकार पुष्पन प्रधानले आफ्नो चर्चित गीत ‘एउटा सपना छ’को लेजेन्डरी भर्सन पनि सार्वजनिक गरेका छन् । यो गीतको पुरुष र महिला भर्सन सुपरहिट भैसकेको छ । क्रियटिभ ह्याट्सले तयार पारेको यो गीतमा कलाकार तथा गायक मनदकृष्ण श्रेष्ठको स्वर छ । गीतको भिडियोमा मदनकृष्ण र नायिका आँचल शर्माले अभिनय गरेका […]

मदनकृष्ण श्रेष्ठको ‘एउटा सपना छ’ गीत सार्वजनिक

काठमाडौँ– वरिष्ठ हाँस्य कलाकार एवं गायक मदनकृष्ण श्रेष्ठको स्वरमा रहेको ‘एउटा सपना छ’ बोलको गीतको लेजेन्डरी भर्सन सार्वजनिक भएको छ। बुधबार श्रेष्ठको ७२ औंँ जन्मदिनका अवसरमा गीतको लेजेन्डरी भर्सन सार्वजनिक गरिएको हो। गीतमा कलाकार श्रेष्ठ र अभिनेत्री आँचल शर्माको अभिनय रहेको छ। गीतमा आँचल मदनकृष्णकी नातिनीको भूमिकामा देखिएकी छन्। बिमारीका कारण स्मरणशक्ति गुमाएका हजुरबुवालाई भेट्न […]

मदनकृष्णको नातिनीको भुमिकामा आँचल शर्मा

काठमाडौं । गीतकार तथा संगीतकार पुष्पन प्रधानले ‘एउटा सपना छ’को लेजेन्डरी भर्सन सार्वजनिक गरेका छन् । यो गीतको पुरुष र महिला भर्सन सुपरहिट भैसकेको छ भने क्रियटिभ ह्याट्सले तयार पारेको यो गीतमा कलाकार तथा गायक मनदकृष्ण श्रेष्ठको स्वर छ । गीतको भिडियोमा मदनकृष्ण र नायिका आँचल शर्माले अभिनय गरेका छन् । जहाँ, आँचल मदनकृष्णकी नातिनीको […] The post मदनकृष्णको नातिनीको भुमिकामा आँचल शर्मा appeared first on राजधानी राष्ट्रिय दैनिक.

मदनकृष्णको ‘एउटा सपना छ’ सार्वजनिक

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वरमा रहेको ‘एउटा सपना छ’ बोलको गीतको लेजेन्डरी भर्सन सार्वजनिक भएको छ।  बुधवार श्रेष्ठको ७२ औँ जन्मजयन्तीको अवसरमा गीतको लेजेन्डरी भर्सन सार्वजनिक गरिएको हो। गीतमा कलाकार...