-महेश फुयालम अरब पस्न सकिनत्यहाँ त,पैसा टिप्न पाइन्छ भन्थेमलाई लाग्थ्यो, मैले नसकेसेतेले टिप्छ, हुत्तेले टिप्छतर ती मेरा सारथी अब्बल रहेनन्तिनीहरु त रातो बाकसमा सधंैंका लागि प्यारा भए ।एउटा सपना, जुन मेरो थियोसेतेको थियो, हुत्तेको थियो पाखुरी चलाउने,गाउँमै सुन फलाउनेपेटभरी खाजा खाने ठुल्ढुङ्गामा पलेटी कसेरडकार मार्ने अब त खै त्यो आउला जस्तै लाग्दैन ।उजेलीको झुत्रेको बर्कोउग्लिएको बाको फेटा,फेर्ने सपना हात्तीछाप चप्पल नलगाउने भाइको त्यागलाई&nb