आशा र सपना

मैले हिजो राती एउटा सपना देखें छोरी अब उनीहरु हुल बनेर आउँछन् मरुन कोट र कालो चस्मा लगाएर बालेन्द्र (बालेन) जस्तै आउँछन् ढाकाटोपी र सर्ट पाइन्ट लगाएर गोपाल हमाल (गोपी) जस्तै आउँछन् खुजमुजिएको कमिज र चप्पल लगाएर हर्क साम्पाङ जस्तै आउँछन् उनीहरु एक हुल बनेर आउँछन् अब उनीहरु सहरमा मात्र होइन गाँउगाँउमा टोलटोलमा आउँछन् अब […]

सम्बन्धित सामग्री

कमाउन कुवेत गएकी आशा छोरी च्यापेर ह्विल चियरमा फर्किइन्

काठमाडौं । दुई छाक मिठो मसिनो खाने र परिवारलाई सुखी बनाउने सपना बोकेर कुवेत पुगेकी चितवनकी आशा परियार छोरी लिएर ह्विल चियरमा नेपाल फर्किएकी छन् । पाँच वर्षअघि गैरकानुनी बाटो हुँदै घरेलु कामदारका रूपमा कुवेत पुगेकी आशालाई त्यहाँस्थित फर्वानिया अस्पतालमा उपचार गराइरहेको अवस्थामा ह्विल चियरमार्फत स्वदेश फर्काइएको चितवन सेवा समाज कुवेतका संस्थापक अध्यक्ष नाबिन लोप्चनले […] The post कमाउन कुवेत गएकी आशा छोरी च्यापेर ह्विल चियरमा फर्किइन् appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आशा जगाउँदै स्थानीय सरकार

४ असोज, काठमाडौं । कागती र सुन्तला निर्यात गर्ने सपना राखेर गुल्मीको धुर्कोट गाउँपालिकाले यस वर्षको संविधान दिवस मनाएको छ । ‘खाद्यान्नमा आत्मनिर्भर र फलफूल निर्यात गर्न बाँझो जमिन जोत्ने गाउँपालिकाको योजना सुरु भएपछि रोपिएका कागती फल्न थालेका छन्, यसै वर्ष बजारमा जान्छ । अर्को वर्षदेखि सुन्तला फल्छ’ गाउँपालिका अध्यक्ष भुपाल पोखरेल भन्छन्, ‘ब्रान्डिङ र […]

मेस्सीको विश्वकप सपना र आत्मविश्वासी क्रोएसिया

२७ मंसिर, काठमाडौं । ब्राजिल र नेइमारको विश्वकप सपना समाप्त पारेको क्रोएसिया मंगलबार अर्जेन्टिना र लियोनल मेस्सीमाथि पनि त्यस्तै नतिजाको आशा गरिरहेको छ । तर, क्रोएसियाली टिमले अर्जेन्टिनाका सुपरस्टार लियोनल मेस्सीलाई म्यानमार्क गर्ने प्रयास गर्ने छैन । बरु लुसेल रंगशालामा हुने विश्वकप २०२२ को पहिलो सेमिफाइनलमा पूरा टिमलाई रोक्नमा ध्यान केन्द्रित गर्नेछ । क्रोएसियाका स्ट्राइकर […]

कालिगण्डकी करिडोर र मदन भण्डारी राजमार्गमा सात अर्बको काम हुँदै

कालिगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग गुल्मेलीका समृद्धिका आशा र सपना हुन् । करिडोरले गुल्मीपूर्वका रुरु, सत्यवती र कालिगण्डकी गाउँपालिका हुँदै बाग्लुङ जोडेको छ । चीन र भारतका धार्मिक पर्यटकका लागि करिडोर...

उपत्यकावासीको मेलम्ची सपना साकार होला ?

मुलुकमा झन्डै तीन दशकभन्दा बढीदेखिको मेलम्चीको पानी खान पाउने राजधानीवासीको सपना पूरा हुने अवस्थामा झिनो आशा पलाएको छ । नेपाल ब्राजिलपछि विश्वमै जलस्रोतको धनी देश मानिन्छ । कुल ८३ हजार मेगावाट बिजुली निकाल्ने क्षमता मुलुकका नदीनालाका साथै ६ हजारभन्दा बढी खोलानालाहरू, ५ हजारको हाराहारीमा रहेका तालतलैया, सुन्दर झरनाहरू र सिमसार यसका प्रमाण हुन् । तर, […]

युक्रेनको सपना तोड्ने नाटो के हो?

रुसले युक्रेनमाथि आक्रमण गरेका खण्डमा नाटोले उसको रक्षा गर्ने अपेक्षा अभिनेताबाट युक्रेनको राजनीतिक तारणहार बनेका भोलोदिमिर जेलेन्सीसँगै अन्य धेरैलाई थियो। धेरैको आशा र भरोसाको केन्द्र बनेको नाटोको पृष्ठभूमि उसो भए के हो ?...

बाढीले बगाएको सपना

उनको व्यापार आशा लाग्दो थियो। त्यो टहरा संगै उनले मिल खोलेका थिए। त्यो मिलले कुटानी पिसानी देखि काठ चिरानी सम्मको काम गरिरहेको थियो। तर कात्तिक १ गते भेरीखोलामा आएको बाढीले उनको घर बगायो। मिल पनि राखेन। अहिले उनी विस्थापित जस्तै छन्।...

जनकपुरबासीको ‘अधुरो’ रेल सपना

जनकपुरधाम : जनकपुरदेखि मात्रै १८ किलोमिटर टाढा पूर्वतर्फ भारतको जयनगरमा ‘छुकछुक’ गरेर रेल दौडिन्छ। त्यो रेल दौडिरहँदा नेपालीका लागि भने आफ्नो मुलुकमा पनि रेलमा चढ्न पाउने भन्ने आशा सपनामै सीमित भएको छ। पछिल्ला २ वर्षदेखि रेल चल्छ भन्ने कुरा सुनिँदै आएको छ। कहिले विवाहपञ्चमीमा चल्ने त कहिले दशैँमा चल्ने। कहिले…

मिस एण्ड मिसेस इण्डिजिनियस नम्रता र आशा

‘मिस एण्ड मिसेस इण्डिजिनियस –२०२१’ उपाधि नम्रता तामाङ र आशा थापाले जितेका छन् । एसके इन्टरटेनमेन्टको आयोजना रहेको प्रतियोगितामा सीता तामाङ फष्ट रनरअप, लक्ष्मी गुरुङ सेकेन्ड रनरअप र निरु राई थर्ड रनर अप भए ।कार्यक्रममा अर्गनाइजर च्वाईस क्रिष्टिना आले मगर, पब्लिक च्वाइस शान्ता तामाङ, पपुलर रुपा थापामगर, पर्सनालिटी सिता तामाङ, कन्फिडेण्ट सपना तामाङ लोप्चन, बेष्ट वाल्क शान्ता तामाङ, बेष्ट स्माईल रुपा थापा मगर, फोटोजेनिक र ट्यालेन्ट आशा थापा, डिसिप्लिन पायल गहतराज, पंचुअल र फ्रेड्ली

बेफिक्री नाच्न कोही चेपाङसँग सिकोस्

जेसुकै भए पनि बेफिक्री नाच्न कोही चेपाङसँग सिकोस्। जे छ त्यसमै चित्त बुझाएर हाँस्न चेपाङसँग सिकोस्। जे-जस्तो भए पनि हामी आशा गरौं कि कुनै दिन चेपाङ दाजुभाइ, दिदीबहिनीका सपना पनि बिपना बनून्।