मदनकृष्ण श्रेष्ठको ‘एउटा सपना छ’ गीत सार्वजनिक

काठमाडौँ– वरिष्ठ हाँस्य कलाकार एवं गायक मदनकृष्ण श्रेष्ठको स्वरमा रहेको ‘एउटा सपना छ’ बोलको गीतको लेजेन्डरी भर्सन सार्वजनिक भएको छ। बुधबार श्रेष्ठको ७२ औंँ जन्मदिनका अवसरमा गीतको लेजेन्डरी भर्सन सार्वजनिक गरिएको हो। गीतमा कलाकार श्रेष्ठ र अभिनेत्री आँचल शर्माको अभिनय रहेको छ। गीतमा आँचल मदनकृष्णकी नातिनीको भूमिकामा देखिएकी छन्। बिमारीका कारण स्मरणशक्ति गुमाएका हजुरबुवालाई भेट्न […]