सपना पूरा गर्न निर्देशनमा होमिए : अभिनेता खगेन्द्र

अभिनेता खगेन्द्र लामिछाने एक फिल्म निर्देशन गर्ने सपना पुरा गर्न निर्देशनमा होमिएको बताएका छन् । आफ्नो निर्देशनमा डेब्यु फिल्म ‘पानीफाटो’ को एक मोसन पोस्टर सार्वजनिक गर्दै उनले शो बताएका हुन् । ‘मेरो एउटा सपना थियो कमसेकम एक फिल्म निर्देशन गर्ने । धेरैले सोध्नुभयो कलाकार र लेखक हुँदा हुँदै किन फिल्म निर्देशन गर्नुपर्‍यो’ उनले मोसन पोष्टर सहित भिडियो सन्देशमा भनेका छन्, ‘सपनाको कुनै उत्तर हुँदैन । त्यसैले ‘पानी फोटो’ निर्देशन गरेँ ।’१३ साउन

सम्बन्धित सामग्री

अभिनेता गौरव पहारीले गरे विवाह

अभिनेता गौरव पहारीले विवाह गरेका छन्। उनले आइतबार श्रेणी खतिवडासँग विवाह गरेका हुन्।

अभिनेता गौरव पहारीले गरे विवाह

अभिनेता गौरव पहारीले विवाह गरेका छन्। उनले आइतबार श्रेणी खतिवडासँग विवाह गरेका हुन्।

अभिनेता गौरव पहारीले गरे इन्गेजमेन्ट

अभिनेता गौरव पहारीले इन्गेजमेन्ट गरेका छन्। पहारीले बुधबार श्रेयानी खतिवडासंग इन्गेजमेन्ट गरेका हुन्।...

अभिनेता आर्यन सिग्देलले भने- हरेक फिल्ममा उस्तै सङ्घर्ष हुन्छ

अभिनेता आर्यन सिग्देल सफलताको पर्खाइमा छन् । पछिल्लो फिल्ममार्फत सफलता पाउन नसकेका अभिनेता सिग्देल पुस १५ गतेदेखि प्रदर्शनमा आउने ‘डिसेम्बर फल्स’ बाट आशावादी छन् । अभिनेता सिग्देलले सफलता र निरन्तरताको बारेमा प्रस्ट्याए । “म कतै हराएको छैन । फिल्ममा अभिनय गरिरहेको छु । मेरो लागि हरेक फिल्म नयाँ हुन्छ”, अभिनेता सिग्देलले भने, “हरेक फिल्ममा उही […]

वर्षकै व्यस्त अभिनेता बने अमिताभ

मुम्बई– ‘दिवार’ जस्तो शानदार फिल्म दिएका अभिनेता अमिताभ बच्चन पाँच दशकदेखि बलिउडमा राज गरिरहेका छन् । अमिताभले हालैमात्र आफ्नो ८०औं जन्मदिन मनाए । उनको अभिनय रहेको हाल प्रदर्शनरत फिल्म ‘गुडबाय’ लाई पनि दर्शकले उत्तिकै मन पराइरहेका छन् । यो वर्ष अमिताभ अन्य अभिनेता अक्षय कुमार र अजय देवगनभन्दा सर्वाधिक व्यस्त अभिनेता बनेका छन् । यो […]

रहेनन् कन्नड अभिनेता पुनीत

काठमाण्डाै  – कन्नड अभिनेता पुनीत राजकुमारकाे ४६ वर्षकाे उमेरमा आज शुक्रवार निधन भएकाे छ ।    हृदयाघातका कारण अभिनेता पुनीत राजकुमारकाे निधन भएकाे बेङ्गलुरु अस्पतालले बताएकाे भारतीय सञ्चारमाध्यमले जनाएकाे छन् ।  उनकाे निधनमा कर्नाटकका मुख्यमन्त्री बसवराज बाेमईले शाेक व्यक्त गर्नुभएकाे छ । पुनीतकाे निधनमा राजनीतिज्ञ, कलाकार र क्रिकेटरहरूले पनि शाेक व्यक्त गरेका छन् ।  अभिनेता पुनीतकाे निधनपछि कर्नाटक राज्यमा सबै थिएटर बन्द गरिँदै गएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनकाे निधन...

अभिनेता गोविन्दालाई कोरोना संक्रण

भारतीय चलचित्र अभिनेता गोविन्दालाई कोरोना संक्रमण पुष्टि भएको छ । अभिनेता गोविन्दाले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । अहिले उनी होम क्वारेन्टिनमा बसिरहेका छन् । कोरोना संक्रमणबाट बच्न सावधानी अपनाउँदा अपनाउँदै आफूलाई संक्रमण भएको गोविन्दाले बताएका छन्। उनको परिवारका सदस्य तथा स्टाफहरुलाई भने कोरोना नदेखिएको बताइएको छ।