काठमाडौँ– बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १७ स्थित सीमा ईलाकाबाट सोमबारे सशस्त्र प्रहरीले करीव ८ लाख १ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । पिकअप गाडीमा राखेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गणबाट खटिएको टोलीले बरामद गरेको हो । उक्त गाडी समेत बरामद गरिएको छ । बरामद […]